विशाल शिवमूर्ति

पोखरा– २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटक । धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकसित उक्त स्थानमा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । तस्वीर रासस

सम्बन्धित सामग्री

मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिरमा शिवमूर्ति स्थापना

अमेरिकाको मेरिल्याण्डस्थित पशुपति बुद्ध मन्दिर जर्मनटाउन शहरमा भगवान शिवको विशाल प्रतिमाको स्थापना गर्दै प्राण प्रतिष्ठा गरिएको छ । गत मार्च ८ शुक्रबार महाशिवरात्रिको पावन अवसरमा १० फिट उचाई भएको शिवको मूर्ति, बसाहा र त्रिशुल स्थापना गरिएको हो । सो शिव मूर्ति नेपाली समुदायद्वारा अमेरिकाको विभिन्न राज्य र शहरहरुमा स्थापना गरिएका देवी देवताका मूर्तिहरुमध्ये सबैभन्दा ठूलो …

अमेरिकाबाट नेपाल फर्काइयो टुँडाल र प्रस्तरबाट निर्मित शिवमूर्ति

– पूर्णप्रसाद मिश्र/ नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । यो १३ औँ वा १४ औँ शताब्दीमा निर्माण भएको टुँडाल […]

भक्तपुर सुडालको कलमसीमा नेपालकै अग्लो शिवमूर्तिको शिलान्यास

भक्तपुर । भक्तपुर सुडालको कलमसीमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको शिवमूर्ति बन्ने भएको छ । मंगलबार नाग पञ्चमीको अवसरमा कल्पेश्वर महादेवको शिवमूर्ति सिलान्यास गरिएको हो । देशकै अल्लो हुने दाबी गरिएको सो शिवमूर्तिको सिलान्यास पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र मानव कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव–तान्त्रिक बुद्धिकुमार गुरुले संयुक्त रुपमा गरेका हुन् । भक्तपुर चाँगुनारायण नगरपालिका […]

शिवमूर्ति हेर्न पर्यटकको घुइँचो

पोखरा– २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटक । धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकसित उक्त स्थानमा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । तस्वीरः हरि बास्तोला/ रासस

५० वर्षअघि कंकेश्वरी मन्दिरबाट चोरिएको शिवमूर्ति न्युयोर्कबाट फिर्ता आउँदै

काठमाडौँ । सन् ७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्त्विक महत्त्वको शिवको मूर्ति अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान म्युजियमले नेपाललाई फिर्ता दिने भएको छ । शिवको मूर्ति मेट्रो म्युजियममा भेटिएको सूचना आएपछि झन्डै एक वर्षयता यसको उत्पत्तिको पहिचान’ तथा प्रमाणका बारेमा खोजहीन गर्ने काम भइरहेकोमा यो मूर्ति काठमाडौँ उपत्यका, विष्णुमतीको किनारमा रहेको कंकेश्वरी मन्दिरबाट चोरी भएको पुष्टि […]

पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

कास्कीको पुम्दीकोटमा शिवमूर्ति स्थापित गरिएको छ । मंसिरमा उदघाटन गर्ने लक्ष्य छ । उदघाटन पछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ टेवा पुग्ने विश्वास छ । विशेष गरी भारतीय पर्यटक प्रवद्र्धन हुने अपेक्षा छ ।...

धर्मकाय बुद्ध मण्डलाको डिपिआर तयार नहुँदा अन्यौल

पोखराकै अग्लो मध्येको डाँडा काँहुधरहरा कोटमा धर्मकाय बुद्ध मण्डला बनाउने योजनाको बिस्तृत परियोजना प्रतिवेदन(डिपिआर) नबन्दा कति उचाईको बुद्ध र शिवमूर्ति स्थापना गर्ने भन्ने अन्यौल छ । डिपिआर तयार पार्न धर्मकाय बुद्ध मण्डला विकास तथा व्यवस्थापन समिति सक्रिय...

४६ फिट अग्लो शिवमूर्ति स्थापना गरिने

रसुवा । दक्षिणी भेकको कालिका–५ जिबजिबेस्थित नीलकण्ठ महादेव मन्दिर परिसरमा शिवमूर्ति राख्ने गृहकार्य अगाडि बढाइको छ ।

पुम्दीकोट धार्मिक पर्यटनको नयाँ गन्तव्य

फेवाताल पारी अनदु डाडाँमा विश्वशान्ति स्तुप बजारबाटै देखिन्छ। विश्वशान्ति स्तुप भन्दा पर अझ उचाईमा पुम्दीकोटमा विशाल शिवमूर्ति देखिने छ।