काठमाडौं, २६ माघ । निर्वाचन आयोगले स्थानीय चुनावको तयारीलाई गति दिएको छ । ३० वैशाखमा चुनाव हुने तय भएपछि आयोगले २ वैशाखमा उम्मेदवारी दर्ताको तयारी गरेको छ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि ६ चैत्रमा खुलाउने बुझिएको छ । निर्वाचन आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ […]