गाजामा इजरायली आक्रमण, १०४ को मृत्यु

गाजा– गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ ।  सो घटनामा परी २८० जना घाइते भएका छन्। इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते […]

सम्बन्धित सामग्री

रफाहमा इजरायली आक्रमण, नाै बालबालिकासहित १३ को मृत्यु

दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २९ हजार १९५

काठमाडौं । इजरायली आक्रमणका कारण गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या २९ हजार १९५ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले मङ्गलवार साँझ इजरायली आक्रमण जारी रहँदा गाजापट्टीमा मृत्यु हुनेको संख्या २९ हजार १९५ पुगेको बताएको हो । त्यस्तै ६९ हजार १७० अन्य घाइते भएको बताएको छ । विगत २४ घण्टामा इजरायली सेनाले स्ट्रिपमा १०३ प्यालेस्टाइनीको हत्या […]

युद्धग्रस्त गाजामा २५ हजारकाे मृत्यु, ६२ हजारभन्दा बढी घाइते

गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि जारी छ। संयुक्त राष्ट्रसंघले गत

द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु

संयुक्त राष्ट्रसंघ, ९ माघ । गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसंघले गत अक्टोबर७ मा युद्ध शुरु भएदेखि एन्क्लेभमा २५ हजार भन्दा बढीको मृत्यु भएको बताएको छ । गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसिएच्ए) ले इजरायली आक्रमणका […]

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु

गाजा पट्टी, प्यालेस्टिनी क्षेत्र, १ माघ । हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ । गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं व्यक्ति घाइते भएको हमासको सञ्चार कार्यालयले जनाएको छ । दक्षिणी शहर खान युनिस र राफाका साथै गाजा शहर […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज पुस ५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघ्यो गत अक्टोबरमा ७ मा इजरायली आक्रमण सुरु भएदेखि डिसेम्बर २० सम्म गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २० हजार नाघेको हमास निकट सञ्चार कार्यालयले […]

लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी – दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ । स्थानीय टिभी च्यानल अल(मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ। नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक […]

७० बन्धकलाई रिहा गर्न हमास तयार, इजरायलसामु राख्यो यस्तो सर्त - NepaliPatra

एजेन्सी । इजरायल र हमासबीच जारी युद्धले अहिले भयानक रूप लिएको छ । यो युद्धमा दैनिक सयौं मानिसले ज्यान गुमाइरहेका छन् । गाजामा हालसम्म ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २६ हजारभन्दा बढी घाइते भएको बताइएको छ । यसका बाबजुद पनि गाजामा इजरायली आक्रमण जारी छ । करिब ४० दिनको युद्धपछि हमासले ७० […]

इजरायली हवाई हमलामा अल-जजिराका पत्रकारको परिवारको मृत्यु - NepaliPatra

एजेन्सी । इजरायल र हमास बीचको युद्ध जारी रहेको छ । गाजामा इजरायली आक्रमण जारी छ। यसैबीच, इजरायली हवाई आक्रमणमा अल जजिराका गाजा संवाददाताका श्रीमती र छोराछोरी मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । अलजजिराले गाजाबाट लगातार युद्धको रिपोर्ट गरिरहेको छ। अलजजिराले आफ्ना पत्रकारको निधनप्रति दुःख व्यक्त गरेको छ । अल जजिराले यस घटनाको लागि इजरायली […]