७० बन्धकलाई रिहा गर्न हमास तयार, इजरायलसामु राख्यो यस्तो सर्त - NepaliPatra

एजेन्सी । इजरायल र हमासबीच जारी युद्धले अहिले भयानक रूप लिएको छ । यो युद्धमा दैनिक सयौं मानिसले ज्यान गुमाइरहेका छन् । गाजामा हालसम्म ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने २६ हजारभन्दा बढी घाइते भएको बताइएको छ । यसका बाबजुद पनि गाजामा इजरायली आक्रमण जारी छ । करिब ४० दिनको युद्धपछि हमासले ७० […]