बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेस्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको छ । आज काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा स्वच्छता र प्रयाप्त सफाइको नभएको पाइएको हो । स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन […]

सम्बन्धित सामग्री

आलो मासु खानु राम्रो कि फ्रोजन गरिएको ?

मासु विश्वभरिका मानिसको लोकप्रिय खानामा पर्छ । पौष्टिक तत्व धेरै पाइने भएकाले स्वास्थ्यको दृष्टिकोणले पनि मासु लाभदायक हुने पोषणविद्हरु बताउँछन् । तर कतिपय अवस्थामा मासु काट्ने, भण्डारण गर्ने र पकाउने क्रममा त्यसमा रहेको पोषक तत्त्व नष्ट भइरहेको हुन्छ । यहाँ स्वस्थ मासु कसरी छनोट गर्ने, आलो मासु खानु राम्रो कि फ्रोजन गरेको ? भन्ने विषयमा […]

तम्घासका मासु पसल मापदण्डविपरीत, फ्रिजमा कुहिएको मासु

गुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी मासु सडेको अवस्थामा फेला परेको र व्यवसाय दर्ता नगरी चलाएको पाइएको केन्द्रका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।मानव जीवनको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी मासु पसल सञ्चालनमा रहँदा अनुगमन गर्ने निकायले हालसम्म कुनै कारवाही नगरी सुझावमात्रै दिएर आउने गरेको यहाँका उपभोक्ताहरुले

फोहाेर मासु बेच्ने तौलिहवाका २ मासु पसललाई कारबाही

तौलिहवाको हाट बजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिबाना गरिएको हो।...

भोजपुरका मासु पसलमा अस्वस्थ मासु, प्रशासनले गर्‍यो फ्रिज नै बरामद

९ भदौ, भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले गरेको अनुगमनका क्रममा मासु पसलमा अस्वस्थ मासु बिक्री गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुगमन अधिकृत रामप्रसाद दाहालको नेतृत्वमा बुधबार गरिएको मासु पसलहरुको अनुगमनका क्रममा हप्ता दिन अगाडिदेखिको मासु समेत फ्रिजमा हालेर राखिएको अवस्थामा फेला परेको थियो । ‘नागरिकको स्वास्थ्यको समेत ख्याल नगरी पसलले अस्वस्थरूपमा […]

कसरी चिन्ने रातो र सेतो मासु ?

काठमाडौँ– दशैँमा प्रायः भान्सामा मासु पाक्ने गर्छ । अन्य समयभन्दा दशैँमा मासुका बिभिन्न परिकार खाने गरिन्छ । अझ फूलपातीदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरू बन्छन् । तर दशैंमा कस्तो मासु खाने त ? यसबारे तपाईंलाई जानकारी छ ? चिकित्सकका अनुसार स्वास्थ्यकालागि रातोभन्दा सेतो मासु फाइदाजनक मानिन्छ । सेतो मासु भनेको पक्षींजन्य मासु हो । अझ युरिक […]

कसरी चिन्ने रातो र सेतो मासु ?

काठमाडौँ– दशैँमा प्रायः भान्सामा मासु पाक्ने गर्छ । अन्य समयभन्दा दशैँमा मासुका बिभिन्न परिकार खाने गरिन्छ । अझ फूलपातीदेखि पूर्णिमासम्म घरघरमा मासुका विभिन्न परिकारहरू बन्छन् । तर दशैंमा कस्तो मासु खाने त ? यसबारे तपाईंलाई जानकारी छ ? चिकित्सकका अनुसार स्वास्थ्यकालागि रातोभन्दा सेतो मासु फाइदाजनक मानिन्छ । सेतो मासु भनेको पक्षींजन्य मासु हो । अझ युरिक […]

दशैंमा मासु कसरी र कति खाने ?

नेपालीहरुको माहान चाँड बडा दशैं तथा तिहारमा मासु बढी मात्रामा प्रयोग गर्ने गरिन्छ । दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋणपान गरेरै भए पनि दसैंमा मासु खानैपर्छ भन्ने मान्यता राख्छन् ।

मासु भन्दा महँगो धनियाँ!

मासुमा धनियाँ अनिवार्य मानिन्छ। धनियाँ बिनाको मासु स्वादिष्ट त्यति हुँदैन। तर अहिले भान्सामा धनियाँ बिनाको मासु हुने अवस्था सिर्जना भएको छ।...

खसीको मासु भन्दै बाख्राको मासु बेचेको आरोपमा चार जना पक्राउ

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने पक्राउ

खसीको मासु भनि बाख्राको मासु बेच्ने ४ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।