दलीय भागबण्डामा ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त

१८ चैत, काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष  नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष  नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ । सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो । ४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार भएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले […]

सम्बन्धित सामग्री

भूमि आयोग नुवाकोटमा नौ हजार निवेदन

जग्गा प्राप्तिको माग गर्दै राष्ट्रिय भूमि आयोग नुवाकोटमा करिब नौ हजार निवेदन संकलन भएको छ।  जिल्लामा रहेका १२ पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमतिपत्र’मा सम्झौता गरेर निवेदन संकलनको चरण पूरा...

सात स्थानीय तहद्वारा भूमि आयोगसँग सम्झौता

काठमाडौँ । बैतडीका सात स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन्। पुर्चौडी, मेलौली र पाटन नगरपालिका तथा पञ्चेश्वर शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन्। राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष धर्मसिंह ऐरका अनुसार अव्यवस्थित बसोबासी, भूमिहीन, दलित र सुकुम्बासीको तथ्यांक संकलनका लागि ती पालिकाले सम्झौता गरेका हुन्। सम्झौता भएसँगै जिल्लामा […]

राष्ट्रिय भूमि आयोगका ४३ जिल्लामा अध्यक्ष नियुक्त (सुचीसहित)

काठमाडौं, १८ चैत्र । राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष सत्तारुढ दलको भागवण्डाको आधारमा नियुक्त गरिएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ४३ जिल्लाको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको छ ।

थप ४३ जिल्लामा राष्ट्रिय भूमि अयोग गठन

काठमाडौं : राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए।उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उदेश्य एवं संविधानको भावना र मर्म अनुसार जतिसक्दो छिटो काम गर्न आयोगका नवनियुक्त अध्यक्षहरूलाई  निर्देशन दिइन्। मन्त्री श्रेष्

थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (नामावलीसहित)

काठमाडौँ। सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षलाई काठमाडौंमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नियुक्त भएका ४३ […]

राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्षहरुको सामूहिक सपथ ग्रहण

काठमाडौँ – राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरुलाई बिहीबार काठमाडौँमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उद्देश्य […]

सबै जिल्लामा सुकुमवासी आयोगः पदाधिकारीको नाम गोप्य

काठमाडौं, चैत १७ । चुनावको संघारमा सरकारले ७७ वटै जिल्लामा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) का जिल्ला समिति गठन गरेको छ। निर्वाचन आचार संहिता लागु हुनुअघि हतारहतार सबै जिल्लामा आयोग गठन गरिएको हो। भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले ७७ जिल्लामा आयोग गठन गरिएको बताइन्। भूमि व्यवस्था मन्त्रालयका अनुसार बिहीबार मीनभवनस्थित राष्ट्रिय सहकारी तालिम केन्द्रको भवनमा नवनियुक्त […]

इलाममा भूमि आयोग कार्यालय

जिल्लामा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना गरिएको छ। जिल्ला समन्वय समितिको कार्यालयसँगै भूमि आयोग जिल्ला कार्यालय उद्घाटन गरिएको हो।...

सरकारद्वारा २३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, ताप्लेजुङमा बस्नेत

सरकारले ताप्लेजुङ सहित २३ जिल्लामा भूमि आयोगका अध्यक्षहरु नियुक्त गरेको छ। यद्यपी यो नियक्तिलाई राजपत्रमा सूचना भने प्रकाशन गरिएको छैन।...

२७ जिल्लामा सुकुम्वासीको लगत संकलन गर्दै भूमि आयोग

राष्ट्रिय भूमि आयोगले देशभरका सुकुम्बासीको लगत संकलन गर्ने भएको छ। आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी १८ माघदेखि  २७ जिल्लाका स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्न लागेको हो।  आयोगले...