सिरहा । सिरहामा लागू औषध गाँजा ओसारपसारमा प्रयोग गरिएको एक एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एम्बुलेन्सबाट १०५ किलोग्राम गाँजा बरामद भएको छ भने चालक फरार रहेका छन्। मंगलवार ८ बजे चोहर्वातर्फबाट ज १ च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा लोड गरी सिरहातर्फ ल्याइँदै गरेको भन्ने गुप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाको टोली खटिएको थियो। प्रहरी […]
Kathmandu. The hearing of the corruption case involving former Prime Minister and NCP Co-coordinator Madhav Kumar Nepal has reached the final stage. The case has been scheduled for hearing in the bench of Special Court Chairman Vasudev Acharya and members Hemanta Rawal and Bidur Koirala.The Commission for Investigation of Abuse of Authority (CIAA) had filed a corruption case on Jestha 22, 2082, against 93 individuals, including Nepal, in the land embezzlement case of Patanjali Yogpeeth and Ayurveda Company Nepal.As per the previous order, the court had summoned eight individuals, including Dr. Meenendra Rizal, a minister in Nepal's cabinet, for testimony...
काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा थप गिरावट आएको छ । भदौ महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर व्यक्तिगत निक्षेपतर्फ ४.१३६ प्रतिशत र संस्थागततर्फ ३.०८१ प्रतिशत रहेकोमा असोजमा घटेर क्रमशः ४.०८९५ प्रतिशत र ३.०६५ प्रतिशतमा झरेको हो । ६ वटा बैंकले […]
काठमाडौँ, ३१ भदौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ । क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो । अन्तरराष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन, चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको […]
प्रदेश सरकार बजेटविहीन अवस्थामा हुँदा मुख्यमन्त्री, मन्त्री तथा कर्मचारीले तलबभत्ता पाएका छैनन् । खरिद प्रक्रिया अगाडि नबढ्दा स्वास्थ्य संस्थामा औषधि अभावको समस्या आउन थालेको छ भने योजना कार्यान्वयनको प्रक्रिया दुई महिना पछाडि धकेलिएको छ ।