धादिङमा बस दुर्घटना, १६ जना घाइते

धादिङवेशी । धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । धुनिबेसी नगरपालिका– ६ धार्के चालिसेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् । बिहीबार राति स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

सम्बन्धित सामग्री

धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते

१० वैशाख, धादिङ । धादिङको धुनिबेसी नगरपालिका ६ धार्के चालिसेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस गएराति …

धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते

काठमाडौं। धादिङको धुनिबेसी नगरपालिका–६ धार्के चालिसेमा गएराति यात्रुबाहक बस दुर्घटना हुदा १६ जना घाइते भएका छन्।गएराति ९ बजे स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानाएको छ।