काठमाडौँ: महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यको लागि सबै प्रदेशमा तत्काल उद्धार टिम गठन गरी प्रभावकारी ढंगले काम गर्ने बताएकी छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कोइरालाले महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि पहिलो प्राथमिकताका साथ का...