सेनाद्वारा विद्यार्थीका लागि आत्मरक्षा तालिम र स्वास्थ्य शिविर सञ्चालन

बैतडी : नेपाली सेनाले बैतडीमा विद्यार्थीका लागि आत्मरक्षा तालिम र निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। जिल्लास्थित नेपाली सेनाको हनुमानध्वज गुल्मले दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीका लागि आत्मरक्षा तालिम र स्वास्थ्य शिविरको आयोजना गरेको हो।प्रधानसेनापति मार्ग निर्देशन र बाहिनीपति कमाण्ड प्रतिवद्धता कार्यान्वयन योजना अनुसार आत्मरक्षा तालिम सञ्चालन गरिएको हनुमानध्वज गुल्मका गुल्मपति,  सेनानी खिलबहादुर रानाले जानकारी दिए।जनतासँगको सहकार्यमा स्थानीय विद्यालयहरूसँग समन्वय गरी 

सम्बन्धित सामग्री

सेनाले विद्यार्थीलाई दियो आत्मरक्षा तालिम

बैतडी । नेपाली सेनाले बैतडीमा विद्यार्थीका लागि आत्मरक्षा तालिम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाको हनुमानध्वज गुल्मले दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीका लागि आत्मरक्षा तालिम र स्वास्थशिविरको आयोजना गरेको हो । प्रधानसेनापति मार्ग निर्देशन र बाहिनीपति कमाण्ड प्रतिवद्धता कार्यान्वयन योजनाअनुसार आत्मरक्षा तालिम सञ्चालन गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो । […]