भरतपुर महानगरमा रेनुको अग्रता ३ हजार बढी

भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रता ३ हजार बढी कटाएकी छन् । ३८ हजार ८६४ मत गन्दा दाहालले १४ हजार ७६६ मत ल्याएकी हुन् ।मेयर रेनु दहाल (गठबन्धन): १४,७६६विजय सुवेदी (एमाले):  ११,७६५जगन्नाथ पौडेल (स्वतन्त्र): ६०९०उपमेयर चित्रसेन अधिकारी (गठबन्धन): १७०९६हिमला गुरुङ(राप्रपा): ९५०१वडाध्यक्ष ९कलम ११५३सूर्य  ८४४

सम्बन्धित सामग्री

चार महानगरमा गठबन्धनकै अग्रता, काठमाडौँमा बालेन धेरै अगाडि

काठमाडौँ : विराटनगरबाहेक देशका पाँचवटै महानगरको मतगणना जारी छ। तीमध्ये चारवटै महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन्। हालसम्मको मतगणनाअनुसार बालेनले नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितभन्दा १७ हजार बढी मतले अग्रता लिएका छन्। बालेनले ३९ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत र सिर्जनकोभन

दाङको तुलसीपुर महानगरमा एमालेको अग्रता कायमै

दाङ - दाङको तुलसीपुर महानगरमा एमालेको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाउनु भएको छ । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत पाउनु भएको छ । यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६ सय १५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत पाउनु भएको छ ।

विगतमा २ महानगर जितेको एमाले सबै महानगरमा पछाडि, ३ उपमहानगरमा स्वतन्त्रको अग्रता

२०७४ सालको स्थानीय तह निर्वाचनमा दुई महानगरमा विजयी भएको नेकपा एमाले यस पटक सबै महानगरमा पछि परेको छ। अघिल्लो पटक जितेको काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदबार बालेन्द्र शाह अग्रता फराकिलो बन्दै गएको छ भने विराटनगरमा काँग्रेस उम्मेदबार विजयी भइसकेका छन् । विरगन्ज महानगरपालिकामा सत्ताधारी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका राजेशमान सिंहले अग्रता कायम गरेका […]

भरतपुर महानगरमा रेनु दाहालको ५८३३ को अग्रता, विजय सुवेदी निकै पछि परे

काठमाडौं, ७ जेठ । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) की मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । उनले एमालेका विजय सुवेदीभन्दा ५८३३ मतले अग्रता बनाएकी छिन् । अहिलेसम्म ७६ हजार ९५ मत गणना भएको छ। जसमा दाहालले २९ हजार ४ सय ७८ मत ल्याएकी छिन् । सुवेदीले भने २३ हजार ७ सय ४५ […]

काठमाडौं महानगरमा वालेनको फराकिलो अग्रता कायमै

काठमाडौं महानगरमा मेयरका उम्मेदवार वालेन साहले प्रतिस्पर्धी उम्मेदवार केशव स्थापितभन्दा ११ हजार बढीले अग्रता कायमै राखेका छन् ।बिहीबार ७ बजेसम्मको गणनामा वालेन साहले २४ हजार ३२४ मत ल्याउँदा स्थापितले १२ हजार ५७३ मत मात्रै ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहले १२०९३ मत ल्याएकी छन् । अहिलेसम्म काठमाडौं महानगरपालिकामा ६१३१५ मतगणना भैसकेको छ ।

भरतपुर महानगरमा रेनुको अग्रता बढ्दै

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले निरन्तरता अग्रता कायम गरेकी छन् । २२ हजार ९५३ मत गन्दा दाहालले ७ हजार ९९५ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ३२० मतले पछ्याउँदैछन् ।मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७८६ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ९ हजार ६३२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६०३४ मत पाएकी छन् ।

विराटनगर महानगरमा काँग्रेसको अग्रता

विराटनगर महानगरमा काँग्रेसले अग्रता जारी राखेको छ । कुल १४०९६ मतगणना हुँदासम्म काँग्रेसका नागेश कोइरालाले ४५३१ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् ।उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरमा रेणुको झिनो अग्रता

काठमाडौँ- भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता घटाउँदै लगेका छन् । ६४७७ मतगणना हुँदा रेणु दाहालले २३१७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २३०३ मत पाएका छन् । मतान्तर १४ मा झरेको छ । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।

काठमाडौं महानगरमा बालेनकै अग्रता

काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतले अग्रता लिएका छन्। मतगणनाको सुरुवातबाटै अन्य उम्मेदवारभन्दा अग्रता लिएका उनले हालसम्म ३ हजार ५३२ मत मत प्राप्त गरेका छन्।  त्यस्तै नेकपा...

ललितपुर महानगरमा मतगणना जारी, चिरिबाबुले अग्रता फराकिलो बनाउँदै लगे

काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरको मतगणना जारी छ । ललितपुर महानगरमा नेपाली कांग्रेसबाट मेयरका उम्मेद्धवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । अहिलेसम्म ६ सय मत गणना हुँदा महर्जनले ३ सय २६ मत प्राप्त गरेका छन् । एमालेबाट मेयरका उम्मेद्धवार हरिकृष्ण व्यञ्जनकारले भने १ सय ४१ मत ल्याएका छन्। यस्तै राप्रपाका अष्ट महर्जनले ३५ […]