भरतपुर अस्पताल: सेवा बढे तर बढेन जनशक्ति

हाल यो अस्पताल ५५० शय्यामा सञ्चालित छ। यद्यपि भरतपुर अस्पताल ६ सय शय्याको हो। तर पुरानो भवन भत्किएका कारण ५५० शय्या मात्र सञ्चालनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।

सम्बन्धित सामग्री

बढेन तेजपातको मूल्य

बेलबारी (मोरङ), २० पुस । मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो । मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीका नगेन्द्रकुमार खाण ठकुरीले एक सयभन्दा बढीको सङ्ख्यामा तेजपातका […]

खर्च बढ्यो, आम्दानी बढेन

उदयपुर– गत वर्षसम्म मासिक १० हजार रुपैयाँले सम्पूर्ण घरखर्च टार्ने त्रियुगा नगरपालिका–९ गहिरुनका मिश्रीलाल सदालाई हिँजोआज त्यति पैसाले पुग्दैन । चामल, तरकारी, तेल, मसला, माछामासुलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेका कारण उनलाई त्यति पैसाले महिना धान्न नपुगेको हो । घर खर्चको रकम बढे पनि उनको आम्दानी भने बढेको छैन । दैनिक ज्याला मजदुरीको काम […]

पर्यटक बढे, व्यावसायिक गतिविधि बढेन

काठमाडौं, वैशाख २४ ।  मुलुकमा आउने पर्यटक संख्यात्मक रूपमा वृद्धि भए पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा पर्यटन व्यवसायी मर्कामा परेका छन्। कोभिडपछि देशमा भित्रिएका पर्यटकले सोचेअनुरूप खर्च नगर्दा व्यवसायीहरू मर्कामा परेका हुन्। एसियन ट्रेकिङका म्यानेजर सञ्जय बरालका अनुसार पर्यटक आगमनको संख्या सुधारोन्मुख देखिएको तर मुलुक भित्रिएका पर्यटकको संख्याको आधारमा उनीहरूको गतिविधि अपेक्षितस्तरमा चलायमान छैन। अहिले […]

कोभिडपछि पर्यटक बढे, व्यापार बढेन

काठमाडौं, चैत २६ । पर्यटन बोर्डले मार्च महिनामा करिब एक लाख अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिदै गरेको तथ्यांक सार्वजनिक गरिरहँदा पर्यटन व्यवसायीहरूमा भने उत्साह पलाउन सकेको छैन्। मार्च महिनामा मुलुक भित्रिएका पर्यटकहरूको संख्या कोभिड यताको सबैभन्दा बढी भए पनि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सरकारले एक लाख पर्यटक मुलुक भित्रिए भन्यो तर ती सबै […]

मतदाता बढे, मत बढेन

दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको २०७४ मा १ लाख ८९ हजार ४ सय ४८ मतदाता थिए। त्यतिबेला १ लाख २३ हजार ७ सय १९ मत खसेको थियो। यो कुल मतको ६५ दशमलव ३ प्रतिशत हो।...

बागमतीमा बढे मन्त्रालय तर बढेन बजेट खर्च

हेटौंडा : बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि बजेट खर्च गत वर्षकै लयमा गर्ने भएको छ। खर्च बढाउन आर्थिक वर्षको अन्तिममा जथाभावी बजेट बाँड्दै आएको प्रदेश सरकारले यस वर्ष पनि त्यसलाई निरन्तरता दिने देखिएको हो।चालू आवको १० महिनामा प्रदेश सरकारले गरेको निराशाजनक बजेट खर्चले यस वर्ष पनि आवको अन्तिममा बजेट खर्च बढाउन जथाभावी खर्च हुने छाँट देखिएको हो। चालू आवको १० महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको ३५ प्रतिशत मात्र बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अ

नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम बढेन

मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से सूचक १६ दशमलव शून्य ४ अंकले बढेर दुई हजार ६ सय ५० दशमलव ७० बिन्दुमा पुगेको छ । बजार बढे पनि कारोबार रकममा...

जुम्ली मार्सीको माग बढे पनि उत्पादन बढेन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय जुम्ली मार्सीको माग बढ्दो छ । दुई महिनाअघि पठाइएको २० टन जुम्ली मार्सी क्यानडास्थित (लायम फुड कर्पोरेसन) कम्पनीमा पुगेको छ । अस्ट्रेलिया, जापान, भारतलगायतका अन्तर्राष्ट्रिय बजारमा मार्सीको माग छ । यता राष्ट्रिय बजारको मागअनुसार मार्सी पु¥याउनै मुस्किल छ । तर मागअनुसार मार्सीको उत्पादन तथा खेती विस्तार नहुँदा समस्या भएको […]

बढ्यो बजेटको आकार, बढेन कार्यान्वयन क्षमता

काठमाडौं। सरकारले वर्षैपिच्छे बजेटको आकार बढे पनि कार्यान्वयन क्षमता नबढेको अर्थमन्त्रीले जनार्दन शर्माले सार्वजनिक गरेको श्रेतपत्रमा उल्लेख छ। आर्थिक वर्षको अन्तिममा हुने खर्चबाट वित्तीय अनुशासन कायम गर्न कठिनाइ हुने श्वेतपत्र मा उल्लेख छ। बजेटको प्राथमिकता र कार्य योजना अनुरूप खर्च हुन नसकेको श्वेतपत्रले देखाएको छ। विगत पाँच आर्थिक वर्षको असारमा औसत खर्च कुल खर्चको २३.१० प्रतिशत रहेको छ।

सरकारी खर्च बढे पनि बढेन पुँजीगत खर्च

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा अर्थतन्त्रको वर्तमान स्थिति प्रस्तुत गर्न ल्याएको श्वेतपत्रले सरकारी खर्च बढे पनि पुँजीगत खर्च नबढेको बताएको छ। भनिएको छ, ‘सरकारी खर्च बढ्दै गए पनि चालु खर्चको तुलनामा पुँजीगत खर्च बढ्न सकेको छैन।’ आर्थिक वर्ष २०७४/७५ मा संघीय सरकारको कुल खर्च १० खर्ब ८७ अर्ब हुँदा पुँजीगत खर्च २४.९ प्रतिशत थियो।