नेपाली फिल्म क्षेत्रका एक सफल निर्देशक हुन् नारायण पुरी । करिब तीन दर्जन फिल्म निर्देशन र थुप्रै अडियो, भिडियो, प्रोजेक्ट गरेका पुरीसँग काम गर्ने हरेक कलाकारको सम्मान हुन्थ्यो ।हिट फिल्मका फ्याक्ट्री थिए उनी । फिल्मका अतिरिक्त इमेजदेखि हिमालयनसम्म ४ वटा टेलिभिजन स्थापना गरेको जससमेत उनलाई जान्छ । नाटक, अभिनय हुँदै निर्देशनमा होमिएका पुरी ६ वर्षयता अमेरिका रहँदै आएका छन् । पछिल्लो केही महिनायता पारिवारिक कामको सिलसिलामा नेपाल आएका उनी निर्देशकमा कमब्याक गर्ने तरखरमा पनि छन् । उनै पुरीका जीवनका वि