सलहेश फूल हेर्न भिड

सिराहाको लहान नगरपालिका वडा नम्बर १२ र २२ स्थित सलहेश फूलबारीमा १ वैशाखमा फुल्ने फूल हेर्न हजारौँको भिड लागेको छ । मेलामा बिहीबार बिहानैदेखि विभिन्न जिल्लाबाट आएका मानिसहरूको भिड लागेको हो ।...

सम्बन्धित सामग्री

१ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नको भिड

सिरहा । धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको बुधबार बिहानैदेखि भिड लागेको छ । फूलबारीभित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ । तराईका पासवान जातिको इष्टदेव […] The post १ वैशाखमा मात्र फूल्ने सलहेश फूल हेर्नको भिड appeared first on राजधानी राष्ट्रिय दैनिक.