प्रेस युनियनको कर्णाली प्रदेश अधिवेशनमा लफडा, पार्षद चयनको विषयमा हात हालाहाल (भिडिओ)

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनको क्रममा विवाद भएको छ । पार्षद चयनको विषयमा संस्थापन र इतर समूहबीच विवाद भएको हो । वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापनइतर पक्षधरका पार्षद धेरै भएको भन्दै नाम काटिएपछि हात हालाहालसम्म भयो । अधिवेशनमा सहभागी एक प्रतिनिधिले विवादको क्रममा माईक खोसाखोस भएको बताए । उनले भने, ‘जुम्लाका […]