भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो

भैरहवा विमानस्थलमा उपकरण अवतरण प्रणाली (इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) कार्यान्वयनमा नआउँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।  आइएलएस रेडियो नेभिगेसन प्रणाली हो। जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ।...

सम्बन्धित सामग्री

अब ढिलाई सहन सकिन्न: मन्त्री आले (भिडिओ)

रुपन्देही । निर्माणको अधिकांश काम सकिएर पनि लामो समय रोकिएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्धजयन्तीमा जसरी पनि अन्तर्राष्ट्रिय उडान हुने संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । शनिबार अनुगमनका लागि भैरहवा विमानस्थल आएका मन्त्री आलेले अब कुनै बहानामा ढिलाई नहुने दावी गरे । परीक्षण उडानको तयारीमा रहेको तर पटकपटक मिति सर्दै […]