आज असोज २७ गते विहीबार । तद्नुसार अक्टुबर महिनाको १३ तारिक २०२२ । कार्तिककृष्णपक्ष चर्तुर्थी, बब करण, कृत्तिका नक्षत्र, सिद्धि योग, चन्द्रमा बृष राशिमा रहेको छ । आजको देवता गणेश र ग्रहदेव मंगल रहेको छ । विहीबारको दिन अध्ययन, अध्यापन र अनुसन्धानको कार्यमा लागि राम्रो दिन हो । आज विहान सूर्योदय ०६ः०२ मा सूर्यास्त ५ः३७ […]