आज असोज १३ गते बिहीबार । तद्नुसार सेप्टेम्बर महिनाको २९ तारिक २०२२ । आश्विनशुक्लपक्ष चतुर्थी, दुर्गापक्षको चौथो दिन आज कुष्माण्डदेवीको पूजा आरधना गर्ने दिन हो । दुर्गापक्षमा दुर्गासप्तसति पाठ र देवीका विशेष आरधना गर्ने दिन हो । साधुसन्त, देवीका भक्तहरु नौं दिनसम्म मौन बस्ने र देवीको नामजप साधना गर्ने गर्दछन् । आज बिहान सूर्योदय ५ः५६ […]