आज पनि कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने

काठमाडौँ – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आइतबार पनि प्रदर्शन गर्दैछ। बारले सर्वोच्च अदालतको मुख्य गेटमा प्रदर्शन गर्ने र प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशमा अवरोध गर्ने जनाएको छ। गएको शुक्रबार बारले मुख्य गेटमा प्रदर्शन गरेको थियो। जसले गर्दा प्रधानन्यायाधीश राणा अतिरिक्त गेटबाट अदालत प्रवेश गरेका थिए। बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश राणाले […]

सम्बन्धित सामग्री

अब करको दायरामा कानुन व्यवसायी

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले पेसागत आचरणसम्बन्धी नयाँ नियमावली ल्याएको छ ।कानुन व्यवसायीहरूलाई पेसाप्रति थप जिम्मेवार बनाउन पहिलाको आचारसंहितालाई खारेज गरी नयाँ ल्याइएको हो । यसअघि कानुन व्यवसायीको आचारसंहिता २०५१ कार्यान्वयनमा थियो।सर्वोच्च अदालतको पूर्ण बैठकले स्वीकृत गरेपछि ‘पेसागत आचारणसम्बन्धी नियमावली २०७९’ कार्यान्वयनमा आएको हो । कानुनी पेसामा रहेका वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ताहरूले के गर्न […]

कानुन व्यवसायी भन्छन्–जबरालाई कुनै हालतमा अदालत छिर्न दिँदैनौं

काठमाडौं : संघीय संसद सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत जान लागेका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई कानुन व्यवसायीले कुनै हालतमा रोक्ने बताएका छन्। उनीहरू अहिले सर्वोच्च अदालत परिसरमा भेला भइसकेका छन्। ‘हामी कानुन व्यवसायी यहाँ ठूलो संख्यामा छौं, हामी कुनै हालतमा उहाँलाई छिर्न दिँदैनौं, अधिवक्ता किर्तिनाथ शर्माले भने, उहाँ अहिले पनि निलम्बनमा हुनुहुन्छ।’उनले संसद सचिवालयले दिएको पत्र नै अवैधानिक भएको दाबी गरे। संसदले दफावार छलफ

सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा निस्किएर सर्वोच्चको […]

आज पनि सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच ठेलमठेल

काठमाडौं, ३ मंसिर । आज पनि कानुन व्यवसायी र प्रहरीबीच ठेलमठेल भएको छ । कानुन व्यवसायीहरुलाई सर्वोच्च अदालत परिसरको धर्नास्थलमा प्रहरीले जान रोक्न खोजेपछि ठेलमठेल भएको हो । शुक्रबार सर्वोच्च परिसरमा बाक्लो सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ । बिहीबार पनि कानुन व्यवसायीहरु र प्रहरीबीच धकेलाधकेल भएको थियो प्रहरीले लाठी चार्ज गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित […]

सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल

काठमाण्डाै - सर्वोच्च अदालत परिसरमा आन्दोलनमा रहेका कानुन व्यवसायीलाई रोक्न प्रहरीले बल प्रयोग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको हो । प्रधानन्यायाधीश सर्वोच्च पस्ने गरेको गेटमा कानुन व्यवसायीले अवरोध पुर्याउन खोजे पछि प्रहरीले बल प्रयोग गरेको हो  । प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन थप चर्काउने कानुन व्यवसायीले चेतावनी दिएका छन् ।   विरोध प्रदर्शनका क्रममा झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको ...

सर्वोच्चमा कानुन व्यवसायी र प्रधानन्यायाधीश समर्थकबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका समर्थकबीच घम्साघम्सी भएको छ। सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्थाबीच दुई पक्षबीच घम्साघम्सी भएको हो। नेपाल बार एसोसियसनमा आवद्ध कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत छिर्नै नदिने उद्देश्यले मूल प्रवेशद्वारमै अवरोध गरेपछि राणाका समर्थकहरुले त्यसको प्रतिवाद गरेका हुन्। सर्वोच्चको मूल प्रवेशद्वारमै बारले धर्ना दिएपछि […]

एमाले निकट कानुन व्यवसायी संगठनमा खैलाबैला

१७ कात्तिक, काठमाडौं । न्यायालयको विवादबारे सार्वजनिक प्रेस विज्ञप्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) मा  खैलाबैला मच्चिएको छ । बुधबार बिहान पीपीएलएका कार्यबाहक अध्यक्ष रमा श्रेष्ठको नाममा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा इजलास नबसेकामा विरोध जनाइएको छ । त्यस्तै प्रधानन्यायाधीश र न्यायाधीशमाथि भागवण्डा र […]