सर्वोच्चमा कानुन व्यवसायी र प्रधानन्यायाधीश समर्थकबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा आन्दोलनरत कानुन व्यवसायी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका समर्थकबीच घम्साघम्सी भएको छ। सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्थाबीच दुई पक्षबीच घम्साघम्सी भएको हो। नेपाल बार एसोसियसनमा आवद्ध कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणालाई सर्वोच्च अदालत छिर्नै नदिने उद्देश्यले मूल प्रवेशद्वारमै अवरोध गरेपछि राणाका समर्थकहरुले त्यसको प्रतिवाद गरेका हुन्। सर्वोच्चको मूल प्रवेशद्वारमै बारले धर्ना दिएपछि […]

सम्बन्धित सामग्री

कानुन व्यवसायी भन्छन्–जबरालाई कुनै हालतमा अदालत छिर्न दिँदैनौं

काठमाडौं : संघीय संसद सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत जान लागेका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई कानुन व्यवसायीले कुनै हालतमा रोक्ने बताएका छन्। उनीहरू अहिले सर्वोच्च अदालत परिसरमा भेला भइसकेका छन्। ‘हामी कानुन व्यवसायी यहाँ ठूलो संख्यामा छौं, हामी कुनै हालतमा उहाँलाई छिर्न दिँदैनौं, अधिवक्ता किर्तिनाथ शर्माले भने, उहाँ अहिले पनि निलम्बनमा हुनुहुन्छ।’उनले संसद सचिवालयले दिएको पत्र नै अवैधानिक भएको दाबी गरे। संसदले दफावार छलफ

एमाले निकट कानुन व्यवसायी संगठनमा खैलाबैला

१७ कात्तिक, काठमाडौं । न्यायालयको विवादबारे सार्वजनिक प्रेस विज्ञप्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) मा  खैलाबैला मच्चिएको छ । बुधबार बिहान पीपीएलएका कार्यबाहक अध्यक्ष रमा श्रेष्ठको नाममा जारी विज्ञप्तिमा सर्वोच्च अदालतमा इजलास नबसेकामा विरोध जनाइएको छ । त्यस्तै प्रधानन्यायाधीश र न्यायाधीशमाथि भागवण्डा र […]

संवैधानिक कानुन व्यवसायी मञ्चले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

९ कात्तिक, काठमाडौं । संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । न्यायालयजस्तो पवित्र संस्था विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा न्याय प्रणालीमा नै असर पर्न गएको भन्दै मञ्चले प्रधानन्यायाधीशनको राजीनामा माग गरेको हो । जनताको न्यायको अधिकार प्रभावित हुन नदिन र न्यायपालिकालाई स्वतस्फुर्त रुपमा अघि बढ्ने वातावरण सिर्जना […]

संवैधानिक कानुन व्यवसायी मञ्चद्वारा प्रधानन्यायाधीशको राजीनामा माग

संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ। मंचले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो। पछिल्लो समय न्यापालिका गम्भीर विवादको घेरामा परेको उल्लेख गर्दै...

संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारी र प्रधान न्यायाधीशबीच भेटवार्ता

संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारी र प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेटवार्ता भएको छ।  मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी नेतृत्वमा नव निर्वाचित कार्यसमितिले प्रधान न्यायाधीश जबरासँग भेटवार्ता गरेको हो।  मञ्चका पदाधिकारीले...