चीनले युक्रेन मामिलामा सन्तुलित अडान राखेकोमा धन्यवाद दिँदै पुटिनले भने,’एकध्रुवीय विश्व निर्माण गर्ने अमेरिकी प्रयास असफल हुन्छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जीन पिङबीच भेटवार्ता भएको छ । भ्लादिमिर पुटिन र सी जिनपिङसँगको सांघाई सहयोग संगठनको बैठकमा पुटिनले युक्रेनमाथिको युद्धमा चीनको चासोलाई औंल्याएका छन् ।  पुटिनले युक्रेन संकटमा चीनको ‘चिन्ता’बुझेको बताए। पुटिनले ‘सन्तुलित अडान’ कायम राखेकोमा चीनलाई धन्यवाद पनि दिए र ‘एकध्रुवीय विश्व निर्माण गर्ने अमेरिकी प्रयासहरू’ असफल हुने […]