स्पेनिस ला लिगा : सेल्टा भिगोसँग रियल बेटिस स्तब्ध

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले रियल बेटिसलाई हराएको छ । आज बिहान सम्पन्न खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले हराएको हो । भिगोका लागो अस्पास र विलियोट स्वीडबर्गले एक–एक गोल गरेका थिए । यस्तै रियल बेटिसका ऐटोर रुइबलले एक गोल गरेका थिए । खेलमा रियल बेटिसका रुइबलले छैटौँ मिनेटमा सुरुवाती गोल गरेका […]

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : रियल बेटिससँग ग्रानाडा पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस विजयी भएको छ । गएराति भएको खेलमा ग्रानाडालाई १– गोलले हराउँदै बेटिस विजयी बनेको हो । रियल बेटिसका इसोले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा इसोले गरेको गोल नै बेटिसको जितका लागि निर्णायक बन्यो । यो जितसँगै रियल बेटिस २० खेलबाट […]

एट्लेटिको मड्रिडसँग रियल बेटिस ३-० गोलले पराजित

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गरेको छ। आइतबार राति वर्षाले भिजेको घरेलु वान्डा मेट्रोपोलिटानो रंगशालामा रियाल बेटिसमाथि उसले ३-० को नतिजा निकालेको हो । एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्को र जोआ फेलिक्सले एक-एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो। जितसँगै एट्लेटिको ११ […]

रियल बेटिस र इल्चेको पहिलो जित

२९ भदौ, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिस र इल्चे विजयी भएका छन् । रियल बेटिसले ग्रानाडालाई उसैको मैदानमा २-१ गोलले हरायो । अर्को खेलमा इल्चेले गेटाफेमाथि १-० गोलको कठिन जित निकाल्यो । जारी सिजन दुवै टिमको यो पहिलो जित हो । रियल बेटिसको जितमा रोड्री र सर्जियो कानालेसले […]

रियल मड्रिडको संघर्षपूर्ण जित

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो । रियलको जितमा ड्यानी कार्भाजलले ६१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जतिसँगै रियल ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियल बेटिस २ अंकसहित तालिकाको १४औँ स्थानमा छ […]

स्पेनिस ला–लिगामा आज तीन खेल हुँदै

काठमाडौं, ५ भदौ । स्पेनिस ला–लिगा फुटबलमा आज तीन खेल हुँदैछन् । एलाभेस र मार्लोको राति पौने ९ बजे खेल्दैछन् । त्यसैगरि ग्रानाडा र भ्यालेन्सिया तथा इस्पानोयल र भिल्लारियलको खेल सवा ११ बजे हुनेछ । गएराति भएको एक मात्र खेलमा रियल बेटिस र कार्डिजले बराबरी खेल्दै अंक बाँडेका छन् ।-Photo: Agency

स्पेनिस ला लिगा फुटबलमा आज तीन खेल हुँदै

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा आज तीन खेल हुँदैछन् । एलाभेस र मार्लोका राति पौने ९ बजे खेल्दैछन् । त्यस्तै ग्रानाडा र भ्यालेन्सिया तथा इस्पानोयल र भिल्लारियल खेल सवा ११ बजे हुनेछ । गएराति भएको एक मात्र खेलमा रियल बेटिस र कार्डिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको मैदानमा खेलको ११ औं मिनेटमा कार्डिजका अल्भारो सान्सेजले पेनाल्टीमा गोल गरी अग्रता दिलाएका थिए । तर रियल बेटिसका जुआन लोपेजले २२ औं मिनेटमा बराबरी गोल फर्काए । खेल एक/एक गोलको बराबरी भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

रियल बेटिस र गेटाफे बराबरीमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराती भएका २ खेल बराबरीमा सकिएका छन् । रियल बेटिस र गेटाफेबीचको खेल