काठमाडौँ- चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नका लागि म्याद थप गरिएको छ ।
उक्त सडक खण्डमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने काम भएको कारण दिनको ४ घण्टा यातायात नै बन्द गरेर पहाड काट्ने काम भई रहेको थियो । गत वर्षदेखि नै उक्त स्थानमा पहाड काट्ने काम भए पनि बीचमा रोकिएको थि...