बजेट मनोमानी ढङ्गले बाँडेको आरोप

बजेट मनोमानी ढङ्गले बाँडेको आरोप

सम्बन्धित सामग्री

एमालेले चल्न दिएन मधेश प्रदेशसभा बैठक

जनकपुरधाम । मधेश प्रदेशसभा बैठक नेकपा एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । सरकारले मनोमानी गरेको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । सांसद दीपेन्द्र ठाकुरले प्रत्यक्ष निर्वाचित प्रतिनिधिको रोहवरमा उपभोक्ता समिति बनाउने र बजेट विनियोजन गर्ने सहमतिबाट मुख्यमन्त्री पछि हटेको आरोप […]

कांग्रेस रुपान्तरण गर्ने नेतृत्वको खाँचो छ

भर्खरै सरकारले बजेट प्रस्तुत गरेको छ। बजेट प्रस्तुत भइरहँदा जुन नेताको वर्चस्व छ ती नेताले आ–आफ्नो क्षेत्रमा करोडौं रकम एकलौटी पारे भन्ने सम्बन्धको आरोप संसद्मा लागेको छ। यसले गर्दा सरकारको मनोमानी देखिएको छ। अर्कोतर्फ सत्ता सहयात्री दल नेपाली कांग्रेसमा नेतृत्वको विषयलाई लिएर महामन्त्रीद्वय विभिन्न कसरत गरिरहेका छन्। कतिपयले विशेष महाधिवेशनको आह्वान हुनसक्ने सम्भावना औँल्याएका छन्। […]

बजेट मनोमानी ढङ्गले बाँडेको कर्णाली प्रदेशसभा सदस्यको आरोप

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उहाँहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा बिनियोजन गरेको आरोप …

मनोमानी ढङ्गले बजेट बाँडेको प्रदेशसभा सदस्यको आरोप

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाएका छन्।

लुम्बिनी प्रदेश सरकारले आफू निकटका सञ्चार गृहलाई बजेट वितरण गरेको आरोप

लुम्बिनी प्रदेश सरकारले आफूनिकट व्यक्तिका सञ्चार गृहहरूलाई मनोमानी ढङ्गबाट बजेट वितरण गरेको भन्दै प्रकाशन तथा प्रसारण समाज रुपन्देहीले आपत्ति जनाएको छ ।शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै समाजले तोक आदेशको भरमा बजेट वितरण गरी निजी सञ्चार माध्यमका घर बनाउने, पर्खालले घेर्नेदेखि लिएर उपकरण खरिद गर्ने जस्ता शीर्षकमा बजेट छुट्याइनु बेथितिका उच्च नमुना भएको प्रस्ट पारेको छ ।समाजका अध्यक्ष नवराज कुँवर र सचिब माधव नेपालले जारी गरेको विज्ञप्तिमा व्यावसायिक र गुणात्मक पत्रकारिताका लागि समानुपातिक विज्ञाप

रुपन्देहीको एक गाउँपालिकालाई गाउँसभा रोक्न अदालतको आदेश

रुपन्देहीमा रहेका १६ वटा स्थानीय तहमध्ये १५ वटाले असार १०  गते भित्रनै  नीति तथा कार्यक्रम र बजेट ल्याए । तर एक गाउँपालिकाको विवाद भने अदालतसम्म पुगेको छ ।रुपन्देहीको ओमसतिया गाउँपालिका वडा अध्यक्षहरुले मनोमानी ढंगले बजेट  विनियोजन गरेर अपारदर्शी भएको आरोप लगाउँदै १० गते नीति कार्यक्रम बहिस्कार गरी अदालतसम्...

स्वास्थ्य उपकरण खरिदमा कर्मचारीको मनोमानी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आवश्यक पर्ने उपकरण खरिदमा पक्षपातपूर्ण तरिकाले बजेट विनियोजन गरेको आरोप लागको छ। कमिसनको लोभमा परेर केही उच्च कर्मचारीले बजेट माग भएका स्थानमा कम र माग नै नभएका अस्पताललाई धेरै बजेट विनियोजन गरेको मन्त्रालयकै कमचारीहरुको आरोप छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त ...