काठमाडाैँ- हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ। यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढिरहेको छ। जाडो मौसममा हावा पनि चिसो हुन्छ। चिसो हावाको घनत्व बढी भएकाले तातो हावाजस्तो सहजै उडेर जान सक्दैन। चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ। यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई […]