उपत्यकामा बढ्यो वायु प्रदुषण (फोटो फिचर)

काठमाडौं । हरेक वर्ष जाडो मौसम सुरू भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । […]

सम्बन्धित सामग्री

वायु प्रदुषण बढ्दै गएपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

काठमाडौं : वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द रहने भएका छन्।भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गरिन्।  मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताइन्। दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) आइतवार ४८२ मा रेकर्ड गरिएको थियो। जुन

‘डढेलो लाग्नु र वर्षा नहुनु प्रदुषणको मुख्य कारण’

वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदुषण बढेको बताएको छ। वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदुषणको मात्रा बढेको बताएका हुन्।...

प्रदुषित काठमाडौं(फोटोफिचर)

हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढीरहेको छ । यसरी चिसो मौसममा बढी प्रदुषण...

उपत्यकामा बढ्यो वायु प्रदुषण (फोटोफिचर)

जाडो मौसममा हावा पनि चिसो हुन्छ। चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन। चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ। यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ।...

उपत्यकामा बढ्याे वायु प्रदुषण (फाेटाे-फिचर)

काठमाडाैँ- हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदुषण पनि बढ्न थाल्छ। यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदुषण पनि दिन प्रतिदिन बढिरहेको छ। जाडो मौसममा हावा पनि चिसो हुन्छ। चिसो हावाको घनत्व बढी भएकाले तातो हावाजस्तो सहजै उडेर जान सक्दैन। चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ। यसरी चिसो र तातो हावाको तहले प्रदुषणलाई […]

प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाखसम्म जरिवाना

सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । वायु प्रदुषण नियन्त्रणको उदेश्यले सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा कडाई गर्न थालेको हो ।  वातावरण विभागका...

भारतमा वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलोसँगै वायु प्रदुषण बढेपछि निजी पूर्वाधार निर्माणमा रोक लगाइएको छ । भारत सरकारले धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि निर्माण सम्बन्धी काममा रोक लगाएको हो । दिल्लीमा हरेक वर्ष जाडो याममा वायु प्रदुषणको समस्या हुँदै आएको छ । सवारी साधनले उत्सर्जन गर्ने धुँवा र खेतमा पराल जलाउँदा […]

वायु प्रदुषण : पुरुषको प्रजनन् क्षमतामा असर

बढी प्रदुषण भएको ठाउँ पुरुषका लागि धेरै घातक हुने एक अनुसन्धान पत्ता लागेको छ । वायु प्रदुषणका कारण विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छ । तर, यसले पुरुषको प्रजनन् क्षमतामा पनि असर पार्छ । वायु प्रदुषणले मस्तिष्कमा पीडा पैदा गर्ने र शुक्रकिटको संख्या प्रभावित गर्छ ।  तर, यसअघि पनि तातो हावाले शुक्रकिटमा असर पार्ने खुलेको थियो […]

​वायु प्रदुषण बढ्यो

काठमाडौं, फागुन २७ – पानी नपर्दा वायु प्रदुषण बढेको छ । सडक विस्तार र बाटो मर्मतको काम धेरै भएकाले वायु प्रदुषण बढेको हो । यस्तै वाता...