शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउनुपर्ने

नेपालमा शिशु जन्मेको १ घण्टाभित्रै स्तनपान गराउने दर कम भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । विश्व स्तनपान सप्‍ताह अन्तर्गत बिहीबार काठमाडौंमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो चिन्ता व्यक्त गरेका हुन् । परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले आयोजना गरेको अन्तरक्रियामा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक गोमा निरौलाले जन्मने वित्तिकै  स्तनपान गराउने दर घटेको भन्दै स्तन पानसम्बन्धी प्रोटोकल बनाउनुपर्ने बताइन् ।  स्तन पानसम्बन्धी

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा विभागमै छैन स्तनपान कक्ष

घरैमा बस्ने आमाले शिशुलाई पटक–पटक स्तनपान गराउन सक्छिन्। कामकाजमा जाने आमाका शिशु नियमित स्तनपानबाट वञ्चित हुन्छन्। कार्यालयमा पनि स्तनपान कक्ष छैनन्।...

स्वास्थ्य सेवा विभागमै छैन स्तनपान कक्ष

घरैमा बस्ने आमाले शिशुलाई पटक–पटक स्तनपान गराउन सक्छिन्। कामकाजमा जाने आमाका शिशु नियमित स्तनपानबाट वञ्चित हुन्छन्। कार्यालयमा पनि स्तनपान कक्ष छैनन्।...

सिन्धुलीमा स्तनपान तथा शिशु स्याहार कक्ष बनाउन माग

सिन्धुली । सिन्धुलीका सरकारी कार्यालयहरुमा स्तनपान तथा शिशु स्याहार कक्ष बनाउन माग गरिएको छ। जिल्लामा रहेका सरकारी, सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा स्तनपान कक्ष तथा शिशु स्याहार कक्ष नहुँदा सेवाग्राही र कार्यालयमा काम गर्ने महिला कर्मचारीहरुलाई समस्या परेको हाे । याे समस्यालाई अखिल नेपाल महिला संघलगायतका संघ संस्थाहरूले स्तनपान र शिशु स्याहार केन्द्रको माग गर्दै […]

मध्यविन्दु नगरपालिकाले स्थापना गर्‍यो स्तनपान कक्ष

नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ। नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रवारदेखि सञ्चालनमा ल्याएको छ। नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। ‘यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले…

नगरपालिकामा स्तनपान कक्ष स्थापना

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा स्तनपान कक्ष निर्माण गरिएको छ । नगरपालिकाले प्रशासनिक भवनको नागरिक सेवा केन्द्रसँगै निर्माण गरेको स्तनपान कक्ष शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका शिशु तथा आमाको स्वास्थ्य सुधारमा टेवा पुर्याउने उद्देश्यका साथ स्तनपान कक्षको स्थापना गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। “यसअघि नगरपालिकामा सेवा लिन आउने आमाहरुले आफ्नो शिशुलाई सुरक्षित रुपमा स्तनपान गराउने र शिशुलाई आराम गराउने स्थानको अभावमा समस्या भोग्नु

स्तनपान: राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले बहुसूचक सर्वेक्षण–२०१९ ले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या बागमती र गण्डकीभन्दा कर्णालीमा बढी रहेको जानकारी दिए।

स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान...

स्तनपान: राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्।

‘सफल स्तनपान गराउन गर्भवती महिला पहिल्यै तयार हुनुपर्छ’

भक्तपुर – चिकित्सकहरुले शिशुलाई सफल स्तनपान गराउन गर्भवती महिला पहिल्यै तयार हुनुपर्ने बताएका छन्। सुत्केरीपछि सफल स्तनपान गराउन नसकिए आमा र शिशु दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्ने उनीहरुले बताएका हुन्। चिमालय च्यारिटी नेपालको प्राविधिक सहयोगमा रोटरी क्लव अफ मध्यपुरद्वारा आयोजित ‘सफल स्तनपान र पोषण’ विषयक परामर्श कार्यक्रममा चिकित्सकहरुले सफल स्तनपानको लागि गर्भवती बेलादेखि नै तयारी […]

जन्मेको १ घण्टाभित्र अनिवार्य स्तनपान गराऔँ

नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनु पर्दछ । स्तनपानलाई सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा लिइन्छ । जन्मको एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण कतिपय आमाहरुले आफ्ना शिशु गुमाइरहेका छन् । नवजात शिशुलाई १ घण्टाभित्र स्तनपान गराउने मात्र होइन, दुई बर्षसम्म पुर्ण स्तनपान समेत गराउनु पर्दछ । हरेक बर्ष अगष्ट १ देखि […]