अंग्रेजी नयाँ वर्षमा आइएमईको ‘जितौँ हजारौँ हजार’ योजना

आइएमई नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार भन्ने मुल नाराका साथ आइएमईले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सेवाग्राही मैत्री स्किम सार्वजनिक गरेको छ । स्किम अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ४ देशहरुबाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछ ।यसरी छनोटमा परेका प्रति सेवाग्राहीले १० हजार उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले बताएको छ । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरू छनोट गरिनेछन् । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले ४० हजार रुपैयाँ बम

सम्बन्धित सामग्री

अंग्रेजी नयाँ वर्षमा ठोरी घुम्न आउने पर्यटकको भीड

१७ पुस, ठोरी । पर्साको पर्यटकीय स्थल ठोरीमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन आन्तरिक एवं भारतीय पर्यटकहरुको घुइँचो लागेको छ । नेपालको बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट ठोरी घुम्नका लागि आन्तरिक पर्यटकहरू आएका छन् । छिमेकी मुलुक भारतको उत्तरप्रदेश, पटना, मोतिहारी, मुजफ्फरपुर, नरकटियागञ्ज, बेतिया लगायतका स्थानबाट ठोरी घुम्नका लागि भारतीय पर्यटकहरु आएको स्थानीय शिक्षक चिरञ्जीवी […]

विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै

सिड्नी । दुई वर्षको कोभिड अवरोधपछि अष्ट्रेलियले आफ्नो पहिलो प्रतिबन्धबिनाको नयाँ वर्ष मनाइरहेको । नयाँ वर्षको पूर्वसन्ध्यामा लाखौँ मानिस सिड्नीको बन्दरगाहमा भेला भएर ठूलो आतिशबाजी गरेका थिए। सिड्नी नयाँ वर्षमा स्वागत गर्ने विश्वको पहिलो प्रमुख सहरहरू मध्ये एक हो र यसको प्रतिष्ठित ओपेरा हाउसमा आतिशबाजी प्रदर्शनको साथ विश्वभरका विशाल टिभी दर्शकहरूलाई आकर्षित गर्दछ। यस्तै भारत, […] The post विभिन्न देशमा अंग्रेजी नयाँ वर्ष २०२३ मनाइदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अंग्रेजी नयाँ वर्ष :  भेडेटारमा विदेशी पर्यटक लक्षित फेष्टिबल

धनकुटा : हरेक नयाँ वर्षमा नेपालमा पनि विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न कार्यक्रम हुने गरेका छन्। नयाँ वर्षमा नेपाल आउने पर्यटकका लागि हुने यस्ता कार्यक्रमले पर्यटन बजारमा नयाँ उमंग ल्याउने गर्छ।विशेष गरी नयाँ वर्षमा घुम्न जाने धेरैको योजना हुन्छ। त्यसकारण पर्यटन व्यवसायीले आफ्नो व्यापार विस्तारको राम्रो मौकाका रुपमा नयाँ वर्षलाई उपयोग गर्छन्।नेपाली नयाँ वर्षमा आन्तरिक पर्यटकको चहलपहल हुने भए पनि अंग्रेजी नयाँ वर्षमा विदेशी पर्यटक नेपाल घुम्न आउने गर्छन्। विदेशी पर्यटकमध्ये धेरै भारतिय पर्यटक

अंग्रेजी नयाँ वर्षमा ‘चितवन म्युजिक फेस्ट’ हुँदै

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नारायणगढको क्याम्पा चौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने भएको छ।  डिजिफ्लाई ब्राण्डिङ एजेन्सीले एस्ट्रल युथ सोसाइटी चोकबजारको सहकार्यमा पुस १६ र १७ गते अर्थात डिसेम्बर ३१...

अंग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ। ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही...

पर्यटकीय गन्तव्यका शतप्रतिशत होटल बुकिङ

अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरुका लागि होटल शतप्रतिशतसम्म बुकिङ भएका छन् । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल सुरू भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरुले बताएका हुन् । अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु भरिभराउ भएर बुकिङ फुल भएको […]

अंग्रेजी नयाँ वर्षमा पोखरा विमानस्थल सञ्चालन गर्ने तयारी

१६ जेठ, काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ जनवरी १ देखि पोखरा विमानस्थलमा सञ्चालन गर्ने तयारी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीका अनुसार जनवरी १ अर्थात पुस १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने लक्ष्य अनुसार काम भैरहेको छ । सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले पोखरा विमानस्थल सञ्चालनमा भएको […]

अंग्रेजी नयाँ वर्षमा जनकपुरमा पर्यटकको घुइँचो

जनकपुरधाम : अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकको घुइँचो लागेको छ।भगवान्‌को दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ उनीहरू जनकपुर आएका हुन्।शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिरलगायतका धार्मिक मठमन्दिरमा पर्यटकको भीड लागेको छ। भारतीय गाडीको चाप बढेको छ।महोत्तरीको जलेश्वर  र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरू अत्यधिक रूपमा जनकपुर आएका छन्।कोरोनाले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो। अहिले बिहार राज्यका मात्रै नभई अन्य

नयाँ वर्षमा भायानेटको नयाँ सुविधा

अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले नयाँ मिनि–७५ प्याक ल्याएको छ । कम्पनीले थोरै इन्टरनेट प्रयोग हुने घरहरुमा सुपर–फाष्ट इन्टरनेट सस्तोमा प्रदान गर्ने उद्देश्यले ससाना प्याकहरु उपलब्ध गराएको हो ।यस मिनी–७५ प्याकमा वार्षिक ग्राहक बनी मात्र ८ सय रुपैयाँ प्रतिमहिनामा ग्राहकहरुले ७५ एमबीपीएसको सुपर–फाष्ट इन्टरनेट पाउनेछन् । नयाँ वर्षको अफरअन्तर्गत भायानेटले एनसेल सिम पनि […]

अंग्रेजी नयाँ वर्षमा कुश्मामा दुई दिन सांगीतिक साँझ

पर्वत : अंग्रेजी नयाँ वर्ष आयो कि पर्वत सदरमुकाम कुश्मा बजारसहित बाग्लुङ र म्याग्दीका युवायुवतीहरू पोखराको लेकसाइड पुग्ने गरेका छन्। पर्यटकको रोजाइमा रहेकाले पर्यटकहरूको बाक्लो चहलपहल रहने लेकसाइडमा अंग्रेजी नयाँ वर्षको दिनमा विशेष रमाइलो हुन्छ। यही कारण झन्डै दुई घण्टाको दूरी पार गरेर पोखरासम्म पुग्नेहरू भेटिन्छन्।तर‚ यस वर्ष भने पोखराको लेकसाइडको जस्तै रमाइलो पर्वत सदरमुकाम कुश्मा बजारमा बन्जी जम्प रहेको क्षेत्रमा पनि हुने भएको छ। रमाइलोको खोजीमा पोखरासम्म पुग्नेहरू यस वर्ष भने बन्जी जम्