पेनाल्टीमा भारतलाई हराउँदै बंगलादेश यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – बंगलादेश नेपालमा भैरहेको यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई पेनाल्टीमा चार दुई गोलले हराउदै बंगलादेशले फाइनलमा स्थान बनायो । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको सेमिफाइलमा बंगलादेशलाई नाटकीय रुपमा खेलमा जित निकाल्यो । त्यसो त भारतले ९० मिनेटमा एक...

सम्बन्धित सामग्री

महिला साफ : भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा प्रवेश (तस्बिरहरू)

काठमाडाैं । बंगलादेश समूह विजेताको रुपमा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक...