इजरायलद्वारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

गाजा । इजरायलको आक्रमणले अल शिफा अस्पतालको एक भाग ध्वस्त भएको छ ।  सो अस्पतालको कार्डियाक वार्ड ध्वस्त भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन् ।  एक स्वास्थ्य अधिकारीले भने कि इजरायली हवाई आक्रमणले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाको कार्डियक वार्डलाई ध्वस्त पारेको छ, यस अस्पताल वरिपरि अझै पनि लडाइँ भइरहेको छ।  गाजाका उपस्वास्थ्य मन्त्री […]

सम्बन्धित सामग्री

बर्दिया अस्पतालमा रेविजविरुद्धको भ्याक्सिन अभाव

बर्दिया अस्पताल गुलरियामा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ। बर्दियाको सबैभन्दा ठुलो अस्पतालमा गत फागुन १६ गतेदेखि भ्याक्सिन नभएपछि सेवाग्राही मर्कामा परेका छन्। बर्दिया अस्पतालले भ्याक्सिन रित्तीएपछि सूचना नै निकालेर सेवा बन्द...

नेपालको एक मात्र होमियोप्याथिक अस्पताल, प्रचार प्रसारको अभावले ओझेलमा

काठमाडौं  ।  नेपालको एक मात्र होमियोप्याथिक अस्पताल पशुपति होमियोप्याथिक चिकित्सालय संरक्षण र प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको छ । चिकित्सा तथा औषधि सेवा निशुल्क भएपनि अस्पतालमा पहिले जस्तो चाँप देखिदैन । नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र सबैभन्दा महङ्गो क्षेत्र हो । बर्सेनि स्वास्थ्य क्षेत्रमा सरकारले ठुलो रकम खर्चेको हुन्छ । त्यसका साथै नागरिकले पनि […]

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट

स्याङ्जा, माघ १८ । स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । लामो समयदेखि जडान गरिएको अक्सिजन प्लान्ट पर्याप्त विद्युत नहुँदा संचालनमा आउन सकेको थिएन । प्लान्ट १ करोड ३६ लाखमा रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी गत असार १५ गते सम्झौता भएको थियो । १५ एनएमक्युब क्षमताको अक्सिजन प्लान्ट जिल्लामै सबैभन्दा ठुलो अक्सिजन […]

वीर अस्पतालका डा.अशेष ढुंगानाद्धारा पदक नलिने घोषणा

काठमाडौं, ३ असोज । छाति रोग विशेषज्ञ डा.अशेष ढुंगानाले सरकारले घोषणा गरेको पदक नलिने घोषणा गरेका छन् । वीर अस्पतालमा कार्यरत ढुंगानाले संविधान सभाको दिवसको अवसरमा सरकारले घोषणा गरेको प्रवल जनसेवाश्री पदक नलिने सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन् । उनले बिरामी र बिरामीका आफन्तजनहरुबाट पाइएको धन्यवाद नै सबैभन्दा ठुलो पुरस्कार भएको समेत उल्लेख गरेका छन् […]

अक्सिजन अभावका कारण पोखरामा एकै रात सात सङ्क्रमितको मृत्यु

पर्वत  :आवश्यकता अनुसार अक्सिजनको मात्रा आपूर्ति हुन नसकेपछि गण्डकी कोभिड–१९ संक्रमितहरुको उपचारको लागि प्रदेशकै सबैभन्दा ठुलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सात जनाको मृत्यु भएको छ।गण्डकी प्रदेशमा आवश्यकता अनुसार अक्सिजनको मात्रा उपलब्ध रहेको भनी स्वास्थ्य निर्देशनालयले तथ्याङ्क सार्वजनिक गरेको भए पनि बिहीबार साँझदेखि सात जना सङ्क्रमितको मृत्यु भएको हो। अस्पतालमा हाई फ्लोको अक्सिजन आवश्यक रहेको भए पनि आवश्यकता अनुसार अक्सिजन उपलब्ध हुन नसक्दा एकै रातमा उनीहरूको मृत्यु भएको हो।मृत्यु

भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

काठमाडौं । पश्चिम क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीहरुको अभाव भएको छ । जसका कारण संक्रमितहरु उपचारबाट बन्चित भएका छन् । गत बर्ष सरकारले केन्द्रबाट चिकित्सक पठाएर केही सहयोग गरेको भएपनि यस पटक चिकित्सक अभावमा अवस्था भयावह भइसकेको छ । दाङ तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् ।उनी भेरी अस्पताल आसपासमा उपचारको लागि दौडधूप गरिरहेको भेटिन्छन् । आफूसँगै संक्रमित श्रीमतीको उपचारका लागि उनको दौडधूप बढेको हो । अस्पताल बसाई उ