बैतडीका ३ क्लिनिक सिल

काठमाडौँ । संयुक्त बजार अनुगमन समितिले बैतडीका ३ वटा क्लिनिकलाई सिल गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा रहेको उक्त टोलीले  नगरपालिका-१ गुरुखोलामा रहेको जयदुर्गे मेडिकल, गुरुखोलामै रहेको प्रकाश मेडिकल र दशथचन्द नगरपालिका-२ देहिमाडौँमा रहेको निङ्गलाशैनी फार्मेसीको क्लिनिक सिल गरेको हो। मापदण्ड विपरीत सञ्चालनमा रहेका ती क्लिनिकलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र […]

सम्बन्धित सामग्री

डेन्टल क्लिनिकमा खोटाङ प्रशासनको सिल

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले अवैध रुपमा सञ्चालन भइरहेको डेन्टल क्लिनिक सिल गरेको छ । दिक्तेलबजारको मानव अधिकारचोक नजिक मापदण्ड तथा प्रकृया पुरा नगरी सञ्चालन भइरहेको न्यू हलेसी डेण्टल क्लिनिक प्रालिलाई सिल गरेको हो । वेदनारायण साह तेलीले सञ्चालन गरिरहेको डेन्टलले आधारभूत मापदण्ड पूरा नगरी बिना ईजाजतका काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख […] The post डेन्टल क्लिनिकमा खोटाङ प्रशासनको सिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इनरुवामा मापदण्डविपरीत सञ्चालित एक डेन्टल क्लिनिक सिल

मोरङ – सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा मापदण्डविपरीत सञ्चालनमा रहेको एक डेण्टल क्लिनिक बन्द गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार अस्पताल रोडमा रहेको सफल डेण्टल क्लिनिक बन्द गरी सिल गरेको हो। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार मेहताले मापदण्डविपरीत सञ्चालनमा रहेको क्लिनिक बन्द गराउन निर्देश गर्दा समेत अटेर गरेपछि सिल गरिएको जानकारी दिए। स्वास्थ्य कार्यालयका निमित्ति […]

स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

बैतडी, २१ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित […]

बैतडीको पाटनमा दुई अवैध क्लिनिक सिल, अनधिकृत औषधि बरामद

नियम विपरीत सञ्चालन गरिएको उक्त क्लिनिकमा जिल्ला प्रशासन कार्यालय,  स्वास्थ्य कार्यालय र पाटन नगरपालिकाको संयुक्त अनुगमन टोलीले सिल गरेको बताइएको छ।

अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो । प्रहरीले सो स्वास्थ्य क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो […]

मापदण्डविपरीत सञ्चालित कञ्चनपुरका चार क्लिनिक सिल

मापदण्डविपरीत सञ्चालनमा रहेका कञ्चनपुरका चार क्लिनिक (औषधि पसल)मा सिलबन्दी गरिएको छ। जिल्ला प्रशासन

बैतडीका ३ क्लिनिक सिल

बैतडी : संयुक्त बजार अनुगमन समितिले बैतडीका ३ वटा क्लिनिकलाई सिल गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा रहेको उक्त टोलीले  नगरपालिका–१ गुरुखोलामा रहेको जयदुर्गे मेडिकल, गुरुखोलामै रहेको प्रकाश मेडिकल र दशथचन्द नगरपालिका–२ देहिमाडौँमा रहेको निङ्गलाशैनी फार्मेसीको क्लिनिक सिल गरेको हो।मापदण्ड विपरीत सञ्चालनमा रहेका ती क्लिनिकलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। निङ्गलाशैनी फार्मेसीले अर्काको नामबाट फार्मेसी सञ्चालन गरेको र जयदुर्

दर्ता नै नगरी सञ्चालन गरिएको आयुर्वेद क्लिनिक सिल

सुर्खेतको वीरेन्द्रनगरमा दर्ता नै नगरी अवैध रूपमा सञ्चालनमा आएको आयुर्वेद स्वास्थ्य क्लिनिक सिल गरिएको छ । वीरेन्द्रनगर–६ को मंगलगढी चोकमा रहेको माता मनकामना आयुर्वेद क्लिनिक सिल गरिएको हो

रुकुममा १६ वटा अवैध मेडिकल शिल

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवैध रूपमा सञ्चालन भएका १६ वटा मेडिकल क्लिनिक शिल गरिएको छ । संघीय कानुनअनुसार २५ शय्याभन्दा तलका स्वास्थ्य संस्था नियमण नियन्त्रण र अनुगमन गर्ने जिम्मा स्थानीय तहलाई भएअनुसार नगरपालिकाले अनुगमनका क्रममा प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका निजी क्लिनिक सिल गरिएको हो ।नगरपालिकामा कुल १९ वटा निजी क्लिनिक सञ्चालन भएकोमा ३ वटा […]