स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौ शिखर सम्मेलन सुरु : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौ शिखर सम्मेलन बिहीबारदेखि शुरु भएको छ । जनस्वास्थ्य संकटका बेला अनुसन्धान : निति र - शिखर सम्मेलन

सम्बन्धित सामग्री

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन नेपालमा हुने

नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।

दुई दिने तेस्रो स्वास्थ्य शिखर सम्मेलन सम्पन्न

काठमाडौँ।  नेपाल चिकित्सक संघ (एनएमए) ले आयोजना गरेको दुई दिने तेस्रो स्वास्थ्य शिखर सम्मेलन १६ बुद्धे घोषणापत्र जारी गर्दै काठमाडौँमा  सोमबार सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा छलफल गरिएका विभिन्न ६ विषयबाट निस्किएको निचोड निकालिएको घोषणापत्र बाचनपछि  एनएमएका अध्यक्ष डा अनिल विक्रम कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालएका सचिव डा रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए । […]

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन हुने

काठमाडौँ – नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौँमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो। ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने […]

जी–२० शिखर सम्मेलन आजदेखि सुरु हुँदै

काठमाडौं, कात्तिक २७ । विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ। इन्डोनेसियाको बालीमा आयोजना हुन लागेको सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुखहरु इन्डोनेसिया पुगेका छन्। ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ आयोजना हुन लागेको जी–२० नेताहरूको सम्मेलन विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल […]

जी–२० शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदै

विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ । सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन् । ‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ शिखर सम्मेलन सुरु हुँदैछ । आज र भोलि हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा मुख्य प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ । सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमण, बढ्दो खाद्य असुरक्ष...

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन सुरु

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलन सुरु भएको छ । तीन दिन चल्ने सम्मेलनको पहिलो दिन आज नीतिगत ब्रिफिङ तथा अनुसन्धानसम्बन्धी छलफल भइरहेको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन, नेपालमा दृढ स्वास्थ्य प्रणालीको पाठ’ नाराका साथ सुरु भएको सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यहरूको मौखिक प्रस्तुति हुनेछ । स्वदेशी तथा विदेशी […]

स्वास्थ्य वैज्ञानिकको शिखर सम्मेलन काठमाडौंमा शुरु

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आज (आइतबार) काठमाडौंमा शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सम्मेलनको पहिलो दिन प्रि-समिटका रूपमा स्वास्थ्यका विविध विषयका अनुसन्धानमूलक प्रस्तुति भएका छन्। सम्मेलनको उद्घाटन भने सोमबार मात्र हुनेछ।सम्मेलन ३ दिन चल्नेछ। सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तरराष्ट्रिय विज्ञलाई प्रस्तुतिका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धि

आजदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन

काठमाडौं  : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आजदेखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ। ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवद्र्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको हो। स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसङ्ख्याविद् र नीति निर्माणकर्तालाई एकै ठाउँमा ल्याई नीतिनिर्माण गर्न तथा बढ्दै गएको जनस्वास्थ्यका सवालमा भएका अनुसन्धानलाई  सम्बोधन गर्न सम्मे

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहीबारदेखि सुरू हुने भएको छ ।स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८ गते हुने बताएको हो । ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास […]