असारमा विकासको मुहानै फुटेको देख्न पाएँ : रास्वपा सांसद पराजुली

३१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले असारमा बजेट सक्नका लागि हतार हतारमा रकम खर्च गर्ने प्रवृत्ति रहेको भन्दै सरकारको ध्यानाकषण गरे । ‘म सरकारद्वारा पञ्चांग समितिलाई कम्तीमा वर्षमा ६ […]

सम्बन्धित सामग्री