संरचनागत भ्रष्टाचारको मूल जड कर्मचारी र शिक्षक राजनीतिक कार्यकर्ता बन्नु हो : रास्वपा सांसद पराजुली

नेपालमा हुने संरचनागत भ्रष्टाचारको जड सरकारी कर्मचारी शिक्षक राजनीतिक कार्यकर्ता बन्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले बताएका छन् । सांसद पराजुलीले कर्मचारीलाई र शिक्षकहरूलाई राजनीतिक दलप्रति नभई राष्ट्र र जनताप्रति जवाफदेही बन्न आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

रास्वपा सांसद पराजुलीद्धारा स्वकीय सचिवमा आवेदन माग

काठमाडौं,३२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद गणेश पराजुलीले स्वकीय सचिव माग गर्दै आवेदन आव्हान गरेका छन् । पराजुलीले एक सूचना जारी गर्दै एक जना स्वकीय सचिव पदमा आवेदन माग गरेका हुन् । आवेदन दिन चाहनेले कानून वा राजनीति शास्त्रमा स्नातक तह पास गरेको हुनपर्ने […]