जनकपुरधाम– धनुषामा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ। जनकपुर– ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा कमला नगरपालिका–३ लगमाका २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। ज १ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौँबाट जनकपुर आउँदै गरेको अवस्थामा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले […]