कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो । प्रहरीका अनुसार नगरपालकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रीमालको मृत्यु भएको हो । श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन्। उनको मृत्युको शोकमा नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।-न्युज कारखाना

सम्बन्धित सामग्री

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

२५ मंसिर, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-७ हरैया चोकस्थित पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल ट्रयाक्टरमा ठोक्किदा  कञ्चनपुरको कृष्णपुर-८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । चौधरीले चलाएको से.७प ७७९३ नम्बरको  मोटरसाइकल सोही दिशातर्फ रोकेको सुपप्र ०१-००२ त ६४६४ नम्बरको ट्रयाक्टरसँग […]

मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

११ मंसिर, वीरगञ्ज । वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १९ वर्षीय साहिल हवारीको मृत्यु भएको हो । शनिबार राति वीरगञ्ज वडा नं.१४ नर्सिङ माविस्थित सडक खण्डमा मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार साहिल र २० वर्षीय सरताज […]

मोटरसाइकल दुर्घटना हुँदा तेह्रथुममा एक युवकको मृत्यु

११ मंसिर, तेह्रथुम । तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बुको मोटरसाईकल दुर्घटननामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिए । शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल चडेर घर गइरहेका लिम्बुको मृत्यु भएको हो । […]

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

तेह्रथुम । तेह्रथुममा शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा फेदाप गाउँपालिका–२ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्र बहादुर लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिङजो भोटेले जानकारी दिनुभयो । म्याङलुङबाट घर फर्कने क्रममा म्याङलुङस्थित दशगते पार्कमा को २१ प ४२२८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकको […]

दाङमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

१२ कात्तिक, दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । शुक्रबार बेलुकी पौने ९ बजे तुलसीपुर उपमहागनरपालिका– ६ मदन आश्रित चोक नजिकै रा ७ प १६२९ मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका –१७ मज्गैंका मोटरसाइकल चालक २४ वर्षका रवि बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन […]

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

बुटवल भैरहवा सडक खण्ड अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा  एक युवकको  मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको  मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको  छ ।  बिहान दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको  प्रहरीले जनाएको छ। प्रहरीले  मोटरसाइकल नियन्त्रण

बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

काठमाडौं : काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१६ बालाजु सडकमा वाग्मती प्रदेश ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोकिएर मंगलवार बिहान दुर्घटना हुँदा काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँबजारमा…

मोटरसाइकल दुर्घटना हुँदा धनुषामा एक युवकको मृत्यु

जनकपुरधाम– धनुषामा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ। जनकपुर– ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा कमला नगरपालिका–३ लगमाका २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। ज १ प ५२२५ नम्बरको मोटरसाइकलमा काठमाडौँबाट जनकपुर आउँदै गरेको अवस्थामा तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले […]

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।  जिल्लाको तिलोत्तमा नगरपालिकामा  गएराती भएको दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय प्रवेश खरेलको उपचारका क्रममा  मृत्यु भएको हो । तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा खरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  उनको मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको जनाइएको छ ।यसैबीच  बिहीबार बिहान दाङ र सुर्खेतमा दुईवटा मोटरसाईकलमा जलेर नष्ट भएक

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौंः भक्तपुरमा सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ। सोलुखुम्बु चौलाखर्क ३ घर भएका २७ वर्षीय रमेश कुमार बस्नेतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधवार राति भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा कोटेश्वरतिरबाट जाँदै गरेको बा ७७ प ५६०५ नम्बर को मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनामा…