सुदूरपश्चिममा एमालेका दुई इन्चार्जः अलमलमा रहेका कार्यकर्ता भन्छन्-कसलाई मान्ने ?

एमाले उपाध्यक्ष भीम रावल र लेखराज भट्ट सुदूरपश्चिम प्रदेशमा आ-आफ्नो दाबी गरेपछि नेता कार्यकर्ता अन्योलमा परेका छन् । अब कसलाई इन्चार्ज मान्ने भन्ने द्विविधा देखिएको छ । 

सम्बन्धित सामग्री

एमालेका १५ जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

बुटवलमा नेकपा एमालेका १५ जना अगुवा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेका कार्यकर्ताहरु भेषराज पौडेलसहित दीपक सरु, सेवानन्द न्यौपाने,धन बहादुर थारु, भगवती तिवारीलगायत पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुषालले  फुलमाला अविरले स्वागत गरे । सोही कार्यक्रममा नवप्रवेशी पौडेलले एमाले प्रतिगामी र  विकास विरोधी पार्टी भएको भन्दै आफूहरु सो पार्टीमा टिक्न नसकेको प्रतिक्रिया दिए ।

रामेछापमा एमालेका ४२ जना नेता कार्यकर्ता माओवादी प्रवेश

काठमाडौँ – रामेछापमा सामूहिक रुपमा एमाले परित्याग गरी नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन्। आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर एमालेका प्रदेश कमिटि सचिवालय सदस्य रामकृष्ण लामासहित ४२ जना प्रवेश गरेका हुन्। मंसिर ४ गते हुने चुनावको मिति नजिकिँदै जाँदा पार्टी बदल्नेहरुको संख्या पनि बढ्न थालेको छ।

कांग्रेस अब प्रचण्डको कार्यकर्ता हाे : अ‍ोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस पार्टी प्रचण्डको कार्यकर्ता भएको आरोप लगाएका छन् । ओलीले कांग्रेसले लोकतन्त्र, नीति, विचार र सिद्दान्त सबै परित्याग गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को पछिपछि...

प्रहरीको कुटाइबाट एमालेका एक कार्यकर्ता गम्भीर घाइते

धनकुटा : प्रहरीको कुटाइबाट नेकपा एमालेका एक कार्यकर्ता गम्भीर घाइते भएका छन्। घाइते हुनेमा सहिदभूमि गाउँपालिका वडा नं.६ माङ्तिनका ३३ बर्षिय निरन साङ्सनुन राई रहेका छन्। राष्ट्रिय यूवा संघका जिल्ला सदस्य राईको हात खुट्टा र टाउकोमा गम्भीर चोट लागेका उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको अस्पताल प्रशासनले जनाएको छ। राई आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले ‘ठोक ठोक’ भनेपछि आत्तिएर भाग्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरी कु

एमालेका कार्यकर्ता पक्राउपछि भरतपुरको मतगणनास्थलमा तनाव, पत्रकारमाथि दुर्व्यवहार

भरतपुर महानगरपालिकाको मतगणनास्थलबाट एमालेका एक जना प्रतिनिधि पक्राउ परेपछि गणनास्थलमा तनावको स्थिति बनेको छ । प्रहरीले बिना अनुमति एमालेका कार्यकर्ता गणनास्थलमा प्रवेश गरेको भन्दै पक्राउ गरेपछि गणना स्थगित भएको हो । एमालेको दवावपछि प्रहरीले उनलाई केहीबेरमा छाडेपनि तनाव जारी रहेको छ । तनावको माहोलको फोटो तथा भिडियो खिच्ने क्रममा एमालेका कार्यकर्ताले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । उनीहरुले ग्यालेसी टिभीको बुम खोस्दै क्यामेराबाट छायाँकनमा समेत अवरोध गरेका छन् । सञ्चारमाध्ययमले अनावश्य

नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा

सर्लाही । मतपेटिकाबाट नाै वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नाै मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन् । आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रबाट एक हजार चार सय २७ मत खसेको मुचुल्कामा उल्लेख छ । […] The post नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादीका कार्यकर्ताबाट एमालेका कार्यकर्ता कुटिए

कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमाले  कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए ।उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो । माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतक

कञ्चनपुरमा माओवादी कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए

२१ वैशाख, महेन्द्रनगर । कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए । उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ । नेकपा  माओवादी […]

एमालेका सबै नेता-कार्यकर्ता खराब छैनन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टीका सबै नेता-कार्यकर्ता खराब नभएको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टीको ७३औं स्थापना दिवस तथा १५२औँ लेनिन जयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उनले एमालेका केही व्यक्तिमा व्यक्तिवादी चरित्रका कारण इमान्दार कार्यकर्ता छायामा परेको बताएका हुन्।अध्यक्ष प्रचण्डले नेकपाको एकता सही भएको भन्दै त्यसबेला करिब ९० प्रतिशत नेता तथा कार्यकर्ता उक्त एकता हुँदा खुशी देखिएको स्मरण गरे।  'वाम एकता

स्वास्थ्यकर्मी कुट्ने एमालेका कार्यकर्ता रावत छुटे

नेपालगन्ज / महामारीको समयमा खटिएका भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथी कुटपिट गर्ने एमाले कार्यकर्ता मानबहादुर रावतसहित तीन जना छुटेका छन् । आइतबार बाँके जिल्ला अदालतले उनीहरूलाई छोड्न आदेश दिएको हो । अदालतका न्यायाधिस श्यामसुन्दर अधिकारीको इजलासले आइतबार जनही ५० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।गत जेठ १३ गते राती करिव ८ बजेतिर तुलसीपुर... The post स्वास्थ्यकर्मी कुट्ने एमालेका कार्यकर्ता रावत छुटे appeared first on Purbeli News.