विद्यालयको नवनिर्मित भवन उद्घाटन

भक्तपुर-भक्तपुर नगरपालिका–८ लिबालीमा अवस्थित श्री सिद्धि शारदा आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) भक्तपुरद्वारा निर्मित चार कोठे दुई तले आरीसी भवनको सोमबार एक समारोहबीच ताम्रपत्र अनावरण गरी उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख […]

सम्बन्धित सामग्री

मिलिजुली कालिञ्चाेक साकोसको नवनिर्मित भवन उद्घाटन

दाेलखा– दोलखाको सदरमुकाम चरिकोटमा केन्द्रीय कार्यालय रहेको मिलिजुली कालिञ्चाेक बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवन निर्माण सम्पन्न गरेको छ। भीमेश्वर नगरपालिका ६ स्थित बीचबजार चरिकोटमा नवनिर्मित भवन आइतबार संस्थाकाे ३०औं साधारणसभाको अवसर पारेर उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय अध्यक्ष मिनराज कँडेलले एक समारोहबीच नवनिर्मित […]

जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन

वीरगञ्ज – गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गरेका छन्। कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमबीच मन्त्री श्रेष्ठले पूजा गरी भवन उद्घाटन गरेका हुन्। नवनिर्मित तीन तले सुविधा सम्पन्न भवन निर्माण भएपछि अहिले जिल्ला प्रशासनले सोही भवनबाट सेवा दिँदै आएको छ। कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले संविधान कानुनअनुसारको सेवा जिल्ला […]

राष्ट्रपतिद्वारा मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित भवन उद्घाटन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको कुइनेपानीस्थित नवनिर्मित मध्पपश्चिम विश्वविद्यालयको भवन उद्घाटन गरेकी छिन् । शुक्रबार विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उनले शिलालेख अनावरण गरेकी हुन्। राष्ट्रपति भण्डारीले विश्वविद्यालयले अवलम्बन गरेको भ्रष्टाचार विरोधी अभियानको प्रसंशा गरिन्। उनले विश्वविद्यालयले गरेको प्रगतिको प्रशंसा गरिन्।  देशको समग्र शैक्षिक सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि उनले विश्वविद्यालयलाई सुझाव दिएको सहायक प्राध्यापक पञ्चदेव भट्टल

भूकम्पले क्षतिग्रस्त सेतीदेवी माविको नवनिर्मित भवन उद्घाटन

काभ्रे । धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँ स्थित श्री सेतीदेवी माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालयको नवनिर्मित भवन धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो । नेपाल सरकार र एसियाली विकास बैंकको अर्थिक सहयोगमा ६ करोड ६ लाख १९ हजार ३ […]

जिल्ला अदालत बझाङको नवनिर्मित भवन उद्घाटन

बझाङ : बझाङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार एक कार्यक्रमका बीच उक्त भवन उद्घाटन गरेका हुन्।उनले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताए। हरेक व्यक्ति न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने उनले बताए।साथै सेवाग्राहीहरुलाई सन्तुष्ट पार्न सके न्यायाधीश, कर्मचारी र कानून व्यवसायी सफल हुने र अदालतप्रतिको जनविश्वास बढ्ने उनको भनाई छ।कार्यक्रममा उच्च अदालत दिपायलक

राससको नवनिर्मित भवन खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बनोस्: मन्त्री चौधरी

काठमाडाैँ- सहरी विकासमन्त्री मेटमणि चौधरीले राष्ट्रिय समाचार समिति (रासस)को नवनिर्मित भवन सत्य तथ्य एवं खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। राससको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज केन्द्रीय कार्यालय परिसरमा सम्बोधन गर्दै उनले गुणस्तरीय समाचार सेवा प्रदान गर्न पनि अत्याधुनिक भवनले मद्दत पुग्ने बताए। ‘संविधानको संस्थागत विकास र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत […]

राससको नवनिर्मित भवन खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बनोस् : मन्त्री चौधरी

काठमाडौँ,११ साउन । शहरी विकास मन्त्री मेटमणि चौधरीले राष्ट्रिय समाचार समिति (रासस) को नवनिर्मित भवन सत्य तथ्य एवं खोजमूलक समाचार सम्प्रेषणमा सहयोगी बन्न सक्ने विश्वास व्यक्त गरेका छन् । राससको नवनिर्मित भवन उद्घाटन समारोहलाई आज केन्द्रीय कार्यालय परिसरमा सम्बोधन गर्दै उनले गुणस्तरीय समाचार सेवा प्रदान गर्न पनि अत्याधुनिक भवनले मद्दत पुग्ने बताए। “संविधानको संस्थागत विकास […]

कामु प्रधानन्यायाधीश कार्कीद्वारा हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन

हुम्ला – सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गरेका छन्। बिहान ९ बजे सिमकोट आइपुगेका कायममुकायम प्रधानन्यायाधीश कार्कीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा मुगुबाट हुम्ला आएको जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले बताए। भवन उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी सिता परियारले जिल्लामा न्यायको मन्दिर निर्माण भएको बताउँदै खुसी व्यक्त गरेकी थिइन्। […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नवनिर्मित भवन उद्घाटन

कर्णाली, ९ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्दै ।-तस्बिरः शुरबहादुर सिंह-रासस

प्रधानमन्त्री ओलीद्वारा विद्यालयकाे भवन उद्घाटन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।  २०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको हो । याे भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले निर्माण गरेको हो । भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यमिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताउनुभयो ...