३ क्षेत्रमा अड्कियो एमाले–जसपा सहमति

२१ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन् । जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् । नेताहरुका […]

सम्बन्धित सामग्री

कपिलवस्तुमा तोडियो एमाले–जसपा गठबन्धन

रुपन्देही । कपिलवस्तुमा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका नेताहरूले पूर्व सहमति अनुसारको उम्मेदवारको मनोनयन गरेर यसअघि गरेको गठबन्धन तोडेका छन् । केन्द्र स्तरमा दुई पार्टी बीच भएको सहमति अनुसार तीन प्रतिनिधिसभा र ४ प्रदेशसभा एमालेलाई र दुई प्रदेश सभा जसपाले पाएका थिए । आइतबार बिहान १० बजेसम्म सोही निर्णय अनुसार दुवै दल मिलेरै […]

एमाले-जसपा तालमेल : पर्सामा को को बन्दैछन् उम्मेदवार?

वीरगंज : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच मंसिर ४ का लागि तय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको छ। तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबिच भएको सहमति अनुसार जसपाले प्रतिनिधिसभा…

एमाले जसपा तालमेल- प्रतिनिधि सभामा ५२, प्रदेशमा ११३ सीटमा मात्र

काठमाडौं । नेकपा एमाले र जसपाबीचको आंशिक तालमेलले १५ सीट पाएको जसपाले एमालेलाई त्यसबापत ३५ निर्वाचन क्षेत्रमा सघाउने भएको छ । त्यस्तै एमालेलाई ७० वटा प्रदेश सभाको सीटमा जसपाले सघाउनेछ भने एमालेले जसपालाई ४३ वटा प्रदेश सभा सीटमा सघाउने सहमति भएको छ । यी हुन् सहमति भएका क्षेत्र

एमाले–जसपा सहमति, १४ जिल्लामा चुनावी तालमेल

काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । दुई पार्टीबीच भएको सहमति अनुसार एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेल हुनेछ । दुई दलबीच मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, […]

एमाले–जसपा सहमति, प्रतिनिधि सभाका १७ सिट जसपालाई

२२ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले […]

एमाले-जसपा समीकरणका लागि अन्तिम तयारी, गठबन्धनबाट बाहिरिदै जसपा

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेलका लागि सहमतिको तयारी भइरहेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमाले-जसपा समिकरणको अन्तिम तयारी भइरहेको एमालेका एक पदाधिकारीले जानकारी दिए। 'आजै औपचारिक सहमति हुन सक्छ। छलफलहरु भइरहेकै छन्,' उनले भने। जसपा सत्ता गठबन्धनबाहिरका दलसँग…

के छन् सरकारलाई झुकाउने प्रतिपक्षीको १४ बुँदे मागमा ?

कैलाली । प्रदेश सरकारले ल्याएको बजेट माथि २९ दिन पछि छलफल सुरु हुने भएको छ । प्रतिपक्षी दल र सरकार बिच सहमति भएसँगै संसद्को गतिरोध अन्त्य भएको हो । हिजो प्रतिपक्षी दल एमाले, जसपा र लोसपाले संयुक्त बैठक राखेर प्रदेश सरकारसँग १४ बुँदे एजेन्डा उठाउने निर्णय गरेका थिए । त्यहि निर्णयमा सहमति भए पनि प्रदेश […]

प्रतिपक्षीको माग सम्बोधन गर्न सुदूरपश्चिम सरकार तयार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबिच सहमति भएको छ । प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि सरकार पक्ष तयार भएको हो । बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरु हुने भएको छ । बजेट संशोधन नहुँदासम्म प्रतिपक्षी दलले संसद् बहिष्कार गर्दै आएका […]

प्रतिपक्षीको माग सम्बोधन गर्न सुदूरपश्चिम सरकार तयार, आजैबाट सदन खुल्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ । प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि सरकार पक्ष तयार भएको हो । बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरू हुने भएको छ । बजेट संशोधन नहुँदासम्म प्रतिपक्षी दलले संसद् बहिष्कार गर्दै आएका […]

थारुहरुको छुट्टै गठबन्धनको तयारी, चुनावपछि नयाँ पार्टी घोषणा

आफूहरुको उठाएका माग सम्बोधन नभएको भन्दै थारुहरुको केही संगठन एकजुट हुने भएका छन् । काँग्रेस, माओवादी, एमाले, जसपा, लोसपालगायतका दलले आफूहरुको माग पुरा नगरेको भन्दै उनीहरुले स्थानीय तह निर्वाचनको मुखमा छुट्टै गठबन्धनको तयारी थालेका हुन् । यो अभियानमा रेशम चौधरीको पार्टीसमेत संलग्न रहेको बताइएको छ ।उनीहरुको विभिन्न चरणमा बसेको बैठकले थारु समुदायहरुको विभिन्न संगठन तथा विभिन्न पार्टीलाई मिलाएर एउटै पार्टी बनाउने सैद्धान्तिक सहमति गरिरहेको टीकापुर राजबन्दी रिहाई अभियानका संयोजक सुरेन्द्र चौधरीले बता