अवकाश पाउनु दुई दिनअघि लामा एआईजीमा बढुवा

काठमाडौं । उमेर हदका कारण शनिबार मध्यरातदेखि अवकाश पाउन लागेका नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । त्यसअघि बैशाखको अन्तिम साता उनलाई एआईजीमा बढुवा गर्न सिफारिस भएको थियो । एआईजीमा ५ दरबन्दी खाली रहेको अवस्थामा लामाको […]

सम्बन्धित सामग्री

एआईजीमा दुईको बढुवा : एक जना आईजीपीको दाबेदार बन्दा अर्काले आजै अवकाश पाउँदै

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा गरेको हो । नेपाल प्रहरीमा एआईजीमा बढुवा भएका लामा आज शनिबार राति १२ बजेदेखि नै ५६ वर्षे उमेर हदका कारण […] The post एआईजीमा दुईको बढुवा : एक जना आईजीपीको दाबेदार बन्दा अर्काले आजै अवकाश पाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.