एआईजीमा दुईको बढुवा : एक जना आईजीपीको दाबेदार बन्दा अर्काले आजै अवकाश पाउँदै

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक जना नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा गरेको हो । नेपाल प्रहरीमा एआईजीमा बढुवा भएका लामा आज शनिबार राति १२ बजेदेखि नै ५६ वर्षे उमेर हदका कारण […] The post एआईजीमा दुईको बढुवा : एक जना आईजीपीको दाबेदार बन्दा अर्काले आजै अवकाश पाउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

स्वास्थ्यका यी ११ जना ११औं तहमा बढुवा

सरकारले स्वास्थ्य समूहका ११ जनालाई ११औं तहमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नौ जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिइन्।

३४ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौँ- जनपद प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा गर्न सिफारिस गरिएकाे छ। बढुवा समितिको आज(साेमबार) बसेको बैठकले ३४ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेकाे हो। प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली, २०७१ (संशाेधनसहित)काे नियम २७ काे उपनियम ४ अनुसार बढुवा सिफारिस गरिएकाे जनाएकाे छ। सूची हेर्नुहाेस् :

५६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

काठमाडौँ- सशस्त्र प्रहरीका ५६ जना प्रहरी नायव उपरीक्षक(इन्स्पेक्टर) लाई प्रहरी निरीक्षक(डिएसपी)मा बढुवा गर्न सिफारिस गरिएकाे छ। बढुवा समितिको बिहीबार बसेको बैठकले ५६ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएकाे हो। सशस्त्र प्रहरी बलकाे प्रधान कार्यालय अनुसार बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरूले ऐन नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ […]

सशस्त्रका ३७ जना डिएसपीलाई एसपीमा बढुवा गर्ने निर्णय

सशस्त्र प्रहरी बलका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरिक्षक (एसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ । गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् । एसपी पदमा बढुवा हुनेहरुमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, तुल बहादुर भण्डारी, सुमन थपलिया, जिवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल र उद्धव बहादुर रावल सहित ३७ जना छन् ।

१७ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ- नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १७ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा हुनेहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्याम ज्ञवाली किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मिरा सिंह, टेक […]

प्रहरीका ४ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ४ जना प्रहरी बरिष्ठ उपरिक्षकहरुलाई प्रनामनी (डिआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बुधवार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितीको बैठकले एसएसपी नल प्रसाद उपाध्यायलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । मोहनकुमार आचार्यलाई दुई नम्बरमा बढुवा सिफारिस गरिएको छ । राजेन्द्र प्रसाद चौधरीलाई ३ नम्बरमा र मसाउद आलम खाँ लाई चार नम्बरमा बढुवा सिफारिस गरिएको छ । गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितीले बरियता क्रम अनुसार बढुवा सिफारिस गरेको हो ।

३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्रिपरिषद्ले सो सिफारिस स्वीकृत गरेको एक मन्त्रीले रातोपाटीलाई बताए ।बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीहरुले उजुरी गरेका थिए । लोकसेवा आयोगको बढुवा उपरको उजुरी सुन्ने समितिले बढुवा सिफा

२० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरुको बढुवा गरिएको हो । प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, […]

आठ जना डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो । The post आठ जना डिएसपी एसपीमा बढुवा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

८ जना एसपी भए एसएसपीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न सोमवार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको हो। यस्तो छ बढुवा सूची :