पाँच सय कामदार इजरायल पठाउन निर्देशिका जारी

काठमाडौं। सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ। इजरायल जानलाई २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेको हुनुपर्छ। इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ। त्यसका लागि अनलाइनबाटै दरखास्त दिन सकिनेछ। यसका लागि अंग्रेजी भाषा भने अनिवार्य हुने बताइएको छ। पहिलो चरणमा ५ सय नेपाली इजरायल जान पाउँछन्।

सम्बन्धित सामग्री

इजरायलले नेपालसँग माग्यो १४ सय कृषि कामदार

काठमाडौं : इजरायलले कृषि क्षेत्रमा काम गर्न नेपाली श्रमिक लैजाने तयारी भएको छ। जसका लागि इजरायल र नेपाल दुवै देशमा प्रतिनिधिसँग पहिलो चरणको छलफल सकिएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले कृषि क्षेत्रमा काम गर्ने १ हजार ४ सय नेपाली कामदार माग गरेको छ। तिनीहरूलाई पठाउने प्रक्रियाबारे छलफल अगाडि बढाइएको छ।यसअघि इजरायलले केयरगिभरका लागि १ हजार नेपाली कामदार मागेको थियो। जसमा वैदेशिक रोजगार विभागको इपिएस शाखाले १ हजार १ सय ७५ जनालाई छनोट गरेको थियो।माग गरेअनुसार १ हजार १९ ज

इजरायल र कोरियाले थप क्षेत्रमा कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन्।इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन गृहकार्य सुरु गरेको छ। हालसम्म २ सय १९ नेपाली इजरायल प्रवेश गरिसकेका छन् भने बाँकी नौ सय नेपालीको अभिमुखीकरणको काम भइरहेको छ। यसैगरी रोजगार अनुमति प्रणालीअन्तर्गत श्रम

आज ९९ जना नेपाली कामदार इजरायलका लागि उड्दै, दोस्रो चरणमा एक सय ६२ जना लगिने

काठमाण्डाै – रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने भएका छन् । उनीहरु आज राति ११ बजे इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ । आज ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायल जान लागेका विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भूसालले जानकारी दिनुभयो । इजरायल जाने कामदारका लागि यो पहिलो उडान हुनेछ । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिक अर्थात् माघ १५ र १६ गतेका दिन दुई उडान हुने पनि उहाँले जानकारी दिनुभयो । दोस्रो चरणमा एक सय ६२ जना इजरायलका लागि उ...

९९ नेपाली कामदार रोजगारीका लागि आज इजरायल जाँदै

रोजगारीका लागि बुधबार इजरायल उड्ने तयारीमा रहेका एक सय २५ कामदारमध्ये २६ जनालाई कोरोना संक्रमण देखिएपछि उनीहरूको उडान रद्द भएको छ । बाँकी ९९ जना बुधबार नै उड्ने विभागका निर्देशक एवं...

इजरायल रोजगारी : १ सय ४३ जनालाई ५ माघमा पठाउने तयारी

काठमाडौं : सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार पठाउन सुरु गरेको छ। लामो समयदेखि चर्चामा रहेको इजरायल रोजगारीमा ५ माघमा पहिलो पटक १२५ जना नेपाली श्रमिक पठाउने तयारी भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले पहिलो चरणमा एक हजार श्रमिक माग गरेको थियो। जसमा सरकारले सम्पूर्ण प्रक्रिया पुरा गरेर एक हजार एक सय ७५ जना श्रमिक छनोट गरेको छ।तीमध्ये करिब सात सय जनासँग करार सम्झौता भइसकेको छ। एक सय ४३ जनाको भने भिसाको प्रक्रिया पुरा गरेको वैदेशिक रोजगार विभाग इजरायल शाख

इजरायलमा कामदार लैजान एयर अरेबिया छनोट, प्रतिव्यक्ति हवाई भाडा ८० हजार घट्यो

कामदार इजरायल लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको छ । एयर अरेबियाले ५९ हजार नौ सय ९० रुपैयाँमा कामदारहरूलाई इजरायल लैजान तयार भएको हो । रोजगारीमा...

डेढ महिनाभित्र पाँच सय युवा इजरायल जाने

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका मध्ये पाँच सय युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया अघि बढाएको छ । उनीहरु डेढ महिनाभित्र इजरायल जाने विभागको भनाइ छ ।इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि जनसंख्या तथा अध्यागमन निकाय (पिवा) द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनौट भएका १ […]

इजरायल रोजगारी : सकियो आवेदन दिने म्याद, कहिले हुन्छ परीक्षा ?

काठमाडाै‌ं :  वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि मागेको आवेदनको म्याद सकिएको छ। १२ साउनमा खोलिएको आवेदनको म्याद सोमबार सकिएको हो। तोकिएको समयमा ९ हजार ६ सय ९९ आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ। रोजगारीका लागि इजरायल जान ५ हजार ६ सय ९९ पुरुष र ४ हजार २ सय महिलाको आवेदन परेको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।इजरायलले पहिलो चरणमा १ हजार कामदार मागेको छ। उनका अनुसार मागेभन्दा ९ गुणा बढी

पाँच सय कामदार इजरायल पठाउन निर्देशिका जारी

काठमाडौं। सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ। इजरायल जानलाई २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेको हुनुपर्छ। इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ। त्यसका लागि अनलाइनबाटै दरखास्त दिन सकिनेछ। यसका लागि अंग्रेजी भाषा भने अनिवार्य हुने बताइएको छ। पहिलो चरणमा ५ सय नेपाली इजरायल जान पाउँछन्।

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

इजरायलमा नेपाली कामदार पठाउन दुई देशबीच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा बिहीबार हस्ताक्षर हुने भएको छ । कार्यान्वयन प्रोटोकलमा इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत हन्नान गोडेर गोल्डबर्गर र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हस्ताक्षर गर्नेछन् । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार दुई देशबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुन लागेको हो । विभागका महानिर्देशक दाहालले प्रोटोकलमा हस्ताक्षरपछि एक/दुई साताबाट श्रमिक छनोट सुरु हुने र ...