इजरायल र कोरियाले थप क्षेत्रमा कामदार लिने

सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन्।इजरायलको केयरगिभर सेवा क्षेत्रमा हालै एक हजार १ सय ७५ नेपाली श्रमिक पठाउने तयारी पूरा गरेको नेपालले थप नेपाली पठाउन गृहकार्य सुरु गरेको छ। हालसम्म २ सय १९ नेपाली इजरायल प्रवेश गरिसकेका छन् भने बाँकी नौ सय नेपालीको अभिमुखीकरणको काम भइरहेको छ। यसैगरी रोजगार अनुमति प्रणालीअन्तर्गत श्रम

सम्बन्धित सामग्री

इजरायलले एक हजार नेपाली कृषि कामदार लैजाने

इजरायल सरकारले कृषि क्षेत्रका लागि पनि एक हजार नेपाली कामदार लैजाने भएको छ । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार पहिलोपटक कृषि क्षेत्रमा कामदार लैजान इजरायल तयार भएको हो । इजरायलले हाल दीर्घकालीन...

रोकिएका नेपाली कामदार इजरायल लैजाने प्रक्रिया सुरु, साउन ८ र ९ गते १०० जना उड्दै

गत फागुनदेखि रोकिएको नेपाली कामदार इजरायल लैजाने प्रक्रिया  सुरु भएको छ । साउन ८ र ९ गते नेपालबाट १०० जना नेपाली कामदार इजरायल जान लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरु मध्ये १०० जना कामदारको भिसासहित राहदानी काठमाडौंस्थित इजरायल दूतावासको कन्सुलर विभागबाट प्राप्त भएको विभागले जनाएको छ । विभागले भिसा आएकाहरुलाई आफ्नो राहदानी बुझ्न, उडान अनुसार बनाइने ग्रुपमा आफ्नो नाम समावेश गराउन र कोभिड १ विरुद्धक

बाँकी केयरगिभर पनि एक महिनाभित्र इजरायल पठाइने

दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार (केयरगिभर)का लागि इजरायल सरकारले बाँकी नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार बाँकी रहेका नेपाली कामदार पहिलेकै प्रक्रियाद्वारा इजरायल पठाइनेछ । इजरायलको परराष्ट्र मन्त्रालयसम्बद्ध...

रोकिएका नेपाली कामदार लैजान वैकल्पिक उपाय खोज्दै इजरायल

दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा छनोट भएका ८७८ जना हालसम्म पनि जान पाएका छैनन् । छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्द

निर्माण क्षेत्रमा नेपाली कामदार इजरायल पठाउने तयारी

इजरायलमा निर्माण क्षेत्रमा नेपाली कामदार पठाउने सम्बन्धमा दुई पक्षीय सम्झौता पत्र तयार गर्न संयुक्त कार्यदल बनाउने दुई देशबीच सहमति भएको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि इजराजयका राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको छलफल पछि कार्यदल बनाउने सहमति भएको हो ।इजरायलको दूतावासले केयर गिभर क्षेत्रमा ९९ जना नेपाली कामदार आज इजरायल जान लागेकोमा पनि खुसी व्यक्त गरेको छ । यस क्षेत्रमा आगामी हप्तामा १ हजार जना कामदार इजरायल जाने बताइएको छ ।

असोज दोस्रो सातासम्म कामदार इजरायल पठाउने तयारी

काठमाडौं  : वैदेशिक रोजगारीमा इजरायल जाने कामदारलाई असोज दोस्रो सातासम्म पठाउने वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायलले नेपाली कामदार तत्कालै माग गरेकाले छिटो परीक्षा लिएर पठाउने तयारी विभागले गरिरहेको छ। वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारका अनुसार २८ भदौमा  लिखित परीक्षा लिइने छ। सोही दिन परीक्षाको नतिजा प्रकाशन गरी अन्तरवार्ता गरिने छ। उनले भने, ‘अहिलेकै गतिमा काम भयो भने असोज दोस्रो साताबाट नेपाली कामदार इजरायल पठाउन सक्छौं।’

पाँच सय कामदार इजरायल पठाउन निर्देशिका जारी

काठमाडौं। सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ। इजरायल जानलाई २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेको हुनुपर्छ। इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ। त्यसका लागि अनलाइनबाटै दरखास्त दिन सकिनेछ। यसका लागि अंग्रेजी भाषा भने अनिवार्य हुने बताइएको छ। पहिलो चरणमा ५ सय नेपाली इजरायल जान पाउँछन्।

पाँच सय कामदार इजरायल पठाउन निर्देशिका जारी

काठमाडौं। सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका–२०७८ जारी गरेको छ। इजरायल जानलाई २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेको हुनुपर्छ। इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको समय दिएर परीक्षाका लागि आवदेन माग्नेछ। त्यसका लागि अनलाइनबाटै दरखास्त दिन सकिनेछ। यसका लागि अंग्रेजी भाषा भने अनिवार्य हुने बताइएको छ। पहिलो चरणमा ५ सय नेपाली इजरायल जान पाउँछन्।

नेपाली कामदार इजरायल पठाउने निर्देशिका पारित

सरकारले इजरायलमा ‘केयरगिभर’का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले व्यहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।  सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने उल्लेख छ तर सम्झौता अनुसार रोजगारताले शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।  वैदेशिक रोजगार व...

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

इजरायलमा नेपाली कामदार पठाउन दुई देशबीच भएको सम्झौता कार्यान्वयनका लागि प्रोटोकलमा बिहीबार हस्ताक्षर हुने भएको छ । कार्यान्वयन प्रोटोकलमा इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत हन्नान गोडेर गोल्डबर्गर र नेपालको तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले हस्ताक्षर गर्नेछन् । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार दुई देशबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुन लागेको हो । विभागका महानिर्देशक दाहालले प्रोटोकलमा हस्ताक्षरपछि एक/दुई साताबाट श्रमिक छनोट सुरु हुने र ...