काठमाडौं : प्रचण्ड-माधवकुमार नेपालको सभामा जस्तै दृष्य दोहरियो - सभा सकियो, झन्डा मिल्काइयो, ब्यानर फ्याँकियो बदम अनि सुन्तलाका बोक्रासँगै।
आज प्रधानमन्त्रीले किन यति धेरै मानिस राजधानीमा डाकेर भेला गर्नुपर्यो प्रस्ट खुलाएनन् आमसभामा। झाँकीसहित सुरु भएको शक्ति प्रदर्शनको र्याली सुरुमा देख्दा भव्य महसुस हुन्थ्यो। व्यवस्थापन पनि उस्तै चुस्त हुने अपेक्षा थियो।…