गृहमन्त्रीलाई महिला वकिलको प्रश्नः अपराधीलाई कहिले कठघरामा उभ्याउनुहुन्छ ?

मुलुकमा बढ्दै गएको महिला हत्या,हिंसा र बलात्कारका घटनाबारे सरकारको ध्यानाकर्षण गराउन मंगलबार गृह मन्त्रालय पुगेका नेपाल बार एसोसिएशन, महिला समितिका पदाधिकारीहरूसहितको टोलीलाई गृहमन्त्री रामबहादुर थापाले एकाएक सोध्नुभयो ‘तपाईंहरू पनि असुरक्षित हुनुहुन्छ ...

सम्बन्धित सामग्री

हामी महिला स्वास्थ्य स्वयंसेविका [कविता]

कहिले भन्छन दिवस अनि कहिले के के सप्ताह। प्रचार प्रसार र्‍याली गर्दा, कहाँ पाउनु र भत्ता। हिड्नु पर्यो बिना भत्ता, छैन हाम्रो ठूस्कान । हाँसी खुसी हिड्छौं सधै, ओठमा छर्दै मुस्कान ।

रक्सी पिए बिग्रेकी महिला, अनि पुरुष...?

महिलालाई परापूर्व कालदेखि नै कुनै न कुनै रूपमा समाजले हस्तक्षेप गर्दै आएको छ । कहिले पोसाकलाई लिएर चरित्रमाथि औला उठाएको छ, कहिले महिला भएर धेरै बोल्नु हुँदैन भनेर वाक स्वतन्त्रता समेत हनन गरेको देखिन्छ । महिलाको इतिहास हेर्ने हो भने सङ्घर्षले भरिएको छ ।  पाँच पाण्डवको एकल पत्नी बनेकी द्रौपदीको दर्दनाक इतिहास साक्षी नै छ र उनलाई पाण्डवहरूले जुवामा हारेको समेत पुरुषवादी सत्ताको अहङ्कार सबैलाई ज्ञात नै छ  । महिलाहरू परापूर्व कालदेखि कुनै न कुनै रूपमा आफ्ना इच्छालाई दबाएरै बसे

जातीय छुवाछुतको हिंसाबाट मुक्ति कहिले?

काठमाडौं, जेठ २२ । जातीय विभेद तथा छुवाछुत समाजको हिंसा हो । यो हिंसा मधेशी, महिला वा अरूपछि परेका समुदायमाथि हुने भेदभावभन्दा ज्यादै उघ्र छ । तर, जातका आधारमा हुने हिंसालाई भेदभाव र विभेद भनेर सामान्यीकरण गरिएको पाइन्छ । भेदभावभन्दा हिंसा चर्को हुन्छ । समाजको शिल्पजीवी, श्रमजीवी जनतामाथि गरिएको ज्यादै निकृष्ट हिंसालाई भेदभावका रूपमा अथ्र्याएर […]

जातीय छुवाछुतको हिंसाबाट मुक्ति कहिले ?

जातीय विभेद तथा छुवाछुत समाजको हिंसा हो । यो हिंसा मधेशी, महिला वा अरूपछि परेका समुदायमाथि हुने भेदभावभन्दा ज्यादै उघ्र छ । तर, जातका आधारमा हुने हिंसालाई भेदभाव र विभेद भनेर सामान्यीकरण गरिएको पाइन्छ । भेदभावभन्दा हिंसा चर्को हुन्छ । समाजको शिल्पजीवी, श्रमजीवी जनतामाथि गरिएको ज्यादै निकृष्ट हिंसालाई भेदभावका रूपमा अथ्र्याएर यसलाई सामान्यीकरण गरिनु ठूलो […] The post जातीय छुवाछुतको हिंसाबाट मुक्ति कहिले ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सभामुख महोदय, उपसभामुखको कुर्सीले महिला खोजिरहेको छ : निरुदेवी पाल

काठमाडौँ । नेकपा (एमाले) की सांसद निरुदेवी पालले उपसभामुख कहिले चयन हुने हो भनेर प्रश्न गरेकी छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आज (बिहीबार) छलफल गर्ने क्रममा प्रतिनिधिसभामा सांसद पालले महिलालाई अगाडि बढाउने नीति ल्याएको गठबन्धन सरकारले महिलालाई नेतृत्वमा आउने अवसरबाट वञ्चित गरेको बताइन् । सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्था […]

स्थानीय तह निर्वाचन: २२ पालिका प्रमुखमा महिला विजयी, केहीमा अग्रता

काठमाडौं–स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मतपरिणाम घोषणा हुने क्रम अब अन्तिम चरणमा छ। काठमाडौं महानगरमा प्रमुख पदमा उम्मेदवारी दिएकी सिर्जना सिंह कहिले तेस्रो तथा कहिले दोस्रो स्थानमा छिन् भने भरतपुरमा रेनु दाहालले केही दिनदेखि अग्रता कायम गरिरहेकी छिन्। मत परिणामको स्थिति हेर्दा सिर्जनाको स्थिति भन्न नसकिए पनि रेनुले जित्ने स्थिति छ। यस पटकको निर्वाचनमा महिला […]

महिला दिवस : आमा‚ समय र हामी

महिला दिवसबारे लेखेकी रहिछौ नि त छोरी‚ पढें पूरै। कति राम्रो सबै कुरा मिलाएर लेखेकी। होत नि, हाम्रो पालामा जस्तो कहाँ सहन्छन् त आजकालका महिलाले।मेरी आमाको बचपन काठमाडौंमै बितेको अनि न्यायाधीशको छोरी। घरमै गुरु राखेर अक्षर सिकाएर पढ्नुभएको। हजुरबुवाको जागिर कहिले कहाँ कहिले कहाँ सरुवा भइरहने। तै पनि घरमै शिक्षादीक्षा पाउनुभएको। नेपाली, अंग्रेजी लेख्न‚ पढ्न आउने। पत्रिका नियमित पढ्ने र टेलिभिजन, रेडियोका समाचार पनि नियमित हेर्ने र सुन्ने गर्नुहुन्छ।उहाँलाई समाचारबारे हामीभन्दा बढी जानक

पुरुष हिंसाबारे आवाज कहिले उठाउने ?

- उसव बुढाथोकीहाम्रो समाजमा अधिकांश घटना पुरुष पीडक हुने गर्छन् । महिला कहिल्यै पीडक हुँदैनन् । यो आश्चर्यको कुरा हो । किन सधैँ महिला मात्रै पीडित हुन्छन् ? यसको खोजी हुन आवश्यक छ ।सार्वजनिक बसमा महिला सिट भनेर छुट्याइएको हुन्छ तर कुनै पुरुष दिनभरी श्रम गरेर वा विसन्चो भएको अवस्थामा त्यहाँ बस्यो भने महिलाले होच्याएर  छाडिदिनुस्, यो महिलाको आरक्षण सिट हो भनेर दबाब दिन्छन् । २०, २५ वर्षकी युवतीले वृद्ध र अशक्तलाई पनि सिटबाट उठाउँछन् । त्यति मात्र होइन, कहिलेकहीँ बाइक, साइकल आदिबाट कुनै प

समाजमा हामी कहिले सुरक्षित हुने ?

साताभरि पढेका १४ वटा महिला हिंसाका घटनामा सात महिलाको कुटपिटबाट हत्या भएको थियो । तीमध्ये एक महिला त पाँच महिनाकी गर्भवती थिइन्, जसको पतिबाटै हत्या भएको थियो । समाजमा लैंगिक...