सभामुख महोदय, उपसभामुखको कुर्सीले महिला खोजिरहेको छ : निरुदेवी पाल

काठमाडौँ । नेकपा (एमाले) की सांसद निरुदेवी पालले उपसभामुख कहिले चयन हुने हो भनेर प्रश्न गरेकी छन् । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि आज (बिहीबार) छलफल गर्ने क्रममा प्रतिनिधिसभामा सांसद पालले महिलालाई अगाडि बढाउने नीति ल्याएको गठबन्धन सरकारले महिलालाई नेतृत्वमा आउने अवसरबाट वञ्चित गरेको बताइन् । सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक व्यवस्था […]

सम्बन्धित सामग्री

एमाले सांसदको चासो एमसीसी र सभामुखमाथि

नेकपा एमालेका सांसदहरुले एमसीसी के हुन्छ भन्दै अध्यक्ष ओलीलाई प्रश्न गरेका छन् । त्यस्तै उनीहरुले सभामुखको भूमिका समेत शंकास्पद रहेको भन्दै पार्टीले स्पस्ट धारणा बनाउनुपर्ने बताएका छन् ।बुधबार संसदीय दलको बैठकमा सांसदहरु पदम गिरी, निरुदेवी पाल, नवराज सिलवाल लगायत २५ सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै सभामुख राजनीतिक दल भन्दामाथि उठ्न नसकेको अवस्थामा पार्टीको धारणा केहो भनेर सुझाव मागेका थिए ।

संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाबाट १२ जनाको नाम स्वीकृत

२५ असार, काठमाडौं । प्रतिनिधिसभाले संसदीय सुनुवाई विशेष समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको १२ जनाको नाम संसदले स्वीकृत गरेको हो । जसअनुसार संसदीय सुनुवाई समितिमा प्रतिनिधिसभाबाट अमृता थापा, निरुदेवी पाल, पार्वत गुरुङ, पुष्पा भुसाल, पूणर्ाकुमारी सुवेदी, भीमसेनदास प्रधान, …