राष्ट्रियसभा उपनिर्वाचन : अघिअघि देवकोटा, पछिपछि बादल !

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत अन्यतर्फको रिक्त स्थानमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी घोषणादेखि दर्तासम्मै अघि अघि डा. खिमलाल देवकोटा र पछिपछि रामबहादुर थापा बादल भएका छन् ।उम्मेदवारी घोषणा र मनोनयन मात्रै होइन, परिणामसमेत सोहीअनुसार आउने आँकलन हुन थालेको छ । किनभने, प्रदेशका मतदाता र मतभारका आधारमा निर्वाचन परिणाम पनि अघि अघि देवकोटा र पछिपछि थापा हुने निश्चितजस्तै छ ।देवकोटालाई विपक्षी गठबन्धनबाट गत बुधबार नै उम्मेदवारका रुपमा अघि सारिएको थियो भने बादलको उ

सम्बन्धित सामग्री

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा हुने

काठमाडौँ – राष्ट्रियसभाको उपनिर्वाचन आगामी माघ महिनाकाे २५ गते हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा उपनिर्वाचन गर्नका लागि उक्त मिति ताेकेकाे हाे। लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यबाट निर्वाचनअघि राजीनामा दिएका थिए। निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त रहेको उक्त सिटका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियाे। सोमबार प्रधानमन्त्री तथा […]

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

२२ पुस, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा उपनिर्वाचन : कोरोना संक्रमितलाई पनि मताधिकार

यही माघ १२ गते बुधबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तयार गरेको राष्ट्रियसभा सदस्य निर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड–२०७८ मा सोको उल्लेख गरिएको छ ।

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार बिहीबार लुम्बिनी प्रदेश रााष्ट्रियसभा उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको हो।

राष्ट्रियसभा उपनिर्वाचन : सुरु भयो मतगणना

राष्ट्रियसभाकाे उपनिर्वाचनमा मतदान सकिएलगत्तै मतगणा सुरु भएको छ । केही बेरअघि सम्पन्न मतदानमा २९७ मत खसेकाे थियो

राष्ट्रियसभा उपनिर्वाचन आज, आजै नतिजा आउने

काठमाडौं, जेठ ६ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख […]

आज राष्ट्रियसभा उपनिर्वाचन, नतिजा भर्चुअल माध्यमबाट

हेटाैडा। माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा एमाले प्रवेश गरेपछि रिक्त राष्ट्रियसभा सदस्यमा आज उपनिर्वाचनको मतदान हुँदैछ। उपनिर्वाचनमा थापासँगै खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ मैदानमा छन्। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान र आजै भर्चुअल माध्यमबाट परिणाम घोषणा हुनेछ। बागमती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्।

राष्ट्रियसभा उपनिर्वाचन थापालाई मतदान गर्न आग्रह

नेकपा (एमाले)ले बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि गठन गरेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पार्टीका उम्मेदवार गृहमन्त्री रामबहादुर थापालाई विजयी गराएर लोकतन्त्रलाई बलियो बनाउन मतदातालाई आग्रह गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठले प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्दा आधिकारिक उम्मेदवार ‘बादल’ का पक्षमा लाग्न बुधबार अपिल गर्दै निर्दलीय …

राष्ट्रियसभा उपनिर्वाचन, एमालेबाट बादल नै उम्मेदवार

काठमाडौं। नेकपा एमालेबाट राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा बादलले नै उम्मेदवारी दिने भएका छन्। एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले बादललाई नै उम्मेवार बनाउने निर्णय गरेको हो। उम्मेदवारी मनोनय दर्ता आजै छ।

जेठ १७ गते लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन

काठमाडौं :  लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य  उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ। सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म  मतदानका लागि समय निर्धारण गरिएको छ।उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत भएको भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। दाङ जिल्लाको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आ