भुवन केसी नभएको भए फिल्म क्षेत्र जमानामा बन्द भैसक्थ्योः शिव श्रेष्ठ

नेपाली चलचित्रका सफल नायक शिव श्रेष्ठले अर्का नायक भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्ने बताएका छन् । नायिका गौरी मल्ललाई ‘महानायिका’ भन्दै शिवले घुमाउरो शैलीमा भुवनलाई ‘महानायक’ बताए । शिवले भने–‘नेपाली चलचित्रको सुपरस्टार भुवन केसी नभैदिएको भए चलचित्र क्षेत्र जमानामा बन्द भैसक्थ्यो ।’ आज चलचित्र क्षेत्रको माहोल बन्नुमा भुवन केसीको ठूलो हात […]

सम्बन्धित सामग्री

ई–टिकेटिङले सिनेमामा ल्याएको क्रान्ति

काठमाडौं । कुनै एक समय थियो । जतिबेला अभिनेता भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालजस्ता अभिनेताको सिनेमा हेर्न हलमा दर्शकको भिडभाड हुन्थ्यो । तर, यी कलाकारको सिनेमाको टिकट पाउन दर्शकका लागि त्यति सहज थिएन । घाम पनि नभनी टिकट काट्न डेढ–दुई घण्टा लाइनमा बस्नुपथ्र्यो । टिकट काउन्टरमा पुगेपछि सानो प्वालबाट हात छिराएर टिकट लिन त्यत्तिकै […] The post ई–टिकेटिङले सिनेमामा ल्याएको क्रान्ति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रेमगीत ३ बारे भुवन केसी, सुनिल थापा र शिव श्रेष्ठ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास गर्न नसकिने बताउनुभएको छ ।आइतबार चलचित्र विकास बोर्डले नेपाली चलचित्र प्रेमगीत–३ लाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले चलचित्रलाई विश्वव्यापी रुपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम […]

शिव श्रेष्ठ र भुवक केसी एकसाथ फुटबल मैदानमा उत्रिएपछि…

काठमाडौं, २९ जेठ । नेपाल चलचित्र कलाकार संघले ओलम्पिक दिवसको अवसरमा आइतबार फुटबल प्रतियोगिताको आयोजना गरेको छ । संघले आज (आइतबार) एन्फा कम्प्लेक्स सातदोबाटोमा फुटबल प्रतियोगिता आयोजना गरेको हो । ओलम्पिक दिवसको अवसरमा भएको फुटबल प्रतियोगितामा पुराना कलाकारदेखि नयाँ कलाकारहरु सहभागी थिए । प्रतियोगितामा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेताहरु शिव श्रेष्ठ, धीरेन शाक्य, भुवन केसी, […]

शिव, भुवन र राजेशको ठट्टा : राजेशको छोरालाई फिल्म खेलाउन आतुर छौं !

काठमाडौं । नेपाली फिल्मका तीन हस्ती शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाललाई एउटै फ्रेममा देख्न पाउनु एक किसिमले दुर्लभ अवसर हो । बुधबार बेलुका यी तीन अभिनेता सँगै भेटिए । यस्तो अवसर मिलाएकी थिइन्, निर्देशक तथा अभिनेत्री झरना थापाले । उनी निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ हेर्न तीनैजना अभिनेता सिभिल मलस्थित क्यूएफएक्स सिनेमा […]

भुवन, शिव, करिश्मा र गौरीले एकसाथ भने- हामी कलाकार हौं, उपाधि चाहिँदैन

नायिका गौरी मल्ललाई ‘महानायिका’ भनेपछि नायकद्धय शिव श्रेष्ठ र भुवन केसी विवादमा तानिए । भुवन र शिवको यो कुराले नायिका करिश्मा मानन्धरल पनि खासै खुशी थिइनन् । उनै, करिश्मा बुधबार भुवन, शिव र गौरीको साथमा एक कार्यक्रममा देखिइनन् । करिश्माको साथमा देखिएका भुवन, शिव र गौरीले मिडियाका कारण यो विवाद उचालिएको तर्क गरे । यसैविच, […]

‘महानायिका’ विवादमा करिश्मा असन्तुष्ट ?

बुधबार काठमाडौंको एक तारे होटलमा आयोजना भएको सम्मान कार्यक्रममा नेपाली चलचित्रका चर्चित अनुहारहरु एकसाथ देखिए । नायक भुवन केसी, शिव श्रेष्ठ, सरोज खनाल, नायिका गौरी मल्ल, करिश्मा मानन्धर उक्त कार्यक्रममा उपस्थित थिए । अन्तरराष्ट्रिय कलाकार समाज, इनासले यी पाँच चर्चित कलाकारसँगै संगीतकार शम्भुजित बास्कोटालाई सम्मानित गर्यो । तर, कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, […]

भुवनदेखि करिस्मसम्मलाई इनासको ‘कला सम्मान २०७८’ हेर्नुस् तस्वीरहरु

अभिनेता भुवन केसी, अभिनेत्री करिश्मा मानन्धर, शिव श्रेष्ठ लगायत करिब आधा दर्जन कलाकर्मी एकसाथ सम्मानित भए । बुधबार साँझ लाजिम्पाट स्थित होटल र्याडिसनमा आयोजित अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासको ‘चौथो ग्लोबल महाधिवेशन २०७८’को अवसरमा कलाकर्मीलाई सम्मान दिइएको हो ।कार्यक्रममा सदाबहार अभिनेता भुवन केसी, सरोज खनाल,  पुराना एक्सन स्टार शिव श्रेष्ठले अभिनेता तर्फको अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’को ‘कला सम्मान २०७८’ प्राप्त गर्दा सदावहार अभिनेत्री क

शिव श्रेष्ठ र भुवन केसीको 'डाँडाको वरपिपल' मा दर्शक शून्य

सलोन बस्नेत, शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापालगाय कलाकारको अभिनय रहेको फिल्ममा आज दर्शक शून्य।

फिल्म ‘डाँडाको वर पीपल’को ट्रेलर सार्वजनिक

काठमाडौं : निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको वर पीपल’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो। जातको कारण एक प्रेमजोडीले भोग्नु परेको अनेक दुःख र पिडालाई  सार्वजनिक ट्रेलरमा देखाइएको छ। फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग…

दसैँमा रिलिज हुँदै 'डाँडाको वरपीपल', सार्वजनिक भयो गीत

गीतको भिडियोमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र विनोद न्यौपानेले नृत्य प्रस्तुत गरेका छन् ।