प्रेमगीत ३ बारे भुवन केसी, सुनिल थापा र शिव श्रेष्ठ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र अन्तर्राष्ट्रिय स्तरमा नपुगेसम्म नेपालको कला र संस्कृतिको विकास गर्न नसकिने बताउनुभएको छ ।आइतबार चलचित्र विकास बोर्डले नेपाली चलचित्र प्रेमगीत–३ लाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष केसीले नेपाल चलचित्र विकास बोर्डले चलचित्रलाई विश्वव्यापी रुपमा प्रदर्शनमा ल्याउन गर्नसक्ने जति काम […]