इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वाटफोर्डलाई हराएको छ । गएराति भएको खेलमा वाटफोर्डलाई ३–१ गोलले हराउँदै सिटी अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । सिटीको जितमा रहिम स्टर्लिङले एक तथा बर्नान्डो सिल्भाले दुई गोल गरे । सिटीले खेलको सुरुवातमै स्टर्लिङको गोलबाट अग्रता बनाएको थियो । सिल्भाले खेलको ३१ र ६३ औँ मिनेटमा गोल गरे । वाटफोर्डका कुचो हर्नान्डेजले खेलको ७४ औँ मिनेटमा एक गोल फर्काए । जितपछि शीर्षस्थानमा रहेको सिटीको १५ खेलमा ३५ अङ्क छ । समान खेलमा ३४ अङ्क रहेक...

सम्बन्धित सामग्री

प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलले ब्राइटनलाई हरायो : सिटी र एभर्टनको बराबरी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई ४–२ गोलले हराएको हो । जितसँगै आर्सनल १६ खेलमा ४३ अङ्ककासाथ शीर्ष स्थानमा कायमै छ । पराजित ब्राइटन समान खेलमा २४ अङ्ककासाथ आठौँ स्थानमा रहेको छ ।   गएराति भएको अर्को खेलमा म्यानचेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । सिटी र एभर्टनले एक/एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सिटीले सुरुआती अग्रता जोगाउन सकेन । खेलको २४औँ मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीला...

प्रिमियर लिगमा न्युक्यासललाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासललाई ५–० गोल अन्तरले हराएको हो। जितसँगै  सिटी शीर्ष स्थानमा पुगेको छ । उसले लिभरपुलसँगको दूरी ३ अङ्कले बढाएको छ । ३५ खेलमा ८६ अङ्ककासाथ सिटी शीर्ष स्थानमा उक्लदा लिभरपुल समान खेलमा ८३ अङ्कसहित दोस्रो स्थानमा छ । सिटीलाई जिताउन रहिम स्ट्रर्लिङले दुई गोल गरे भने एम्रिक लापोर्ट, रोड्री र फिल फोडेनले एक/एक गोल गरे । यस्तै, गएरातिकै खेलमा वेष्टह्यामले नर्विच सिटीलाई ४...

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र बर्नली विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उपाधि होड कायमै राखेको छ । गएराति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एकमा झारेको छ । म्यानचेस्टर सिटी ८० अङ्कका साथ शीर्ष स्थानमा छ भने लिभरपुल ७९ अङ्कका साथ दोस्रो स्थानमा छ । घरेलु मैदानमा लिभरपुललाई जितलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक/एक गोल गरेका थिए । यस्तै, गएराति नै भएका अरु खेलमा चेल्सी र  बर्नली विजयी भएका छन्  भने ब्राइटन र साउथह्याम्टनले दुई/दुई  गोलको बराबर...

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले शीर्ष स्थानको सिटीलाई हरायो

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ । गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलले हरायो । ४४ औं मिनेटमा सिटीका रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि ६३ मिनेटमा हाकिम जेइच र इन्जुरी समयको अन्तिम मिनेटमा मार्कुस एलोन्सोले गोल गरेर टिमलाई जिताए । जितसँगै चेल्सी ६४ अंकका साथ तेस्रो स्थानमा पुगेको छ । सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । गएराति नै भएका खेलमा लिड्सले टोटनह्यामलाई ३–१ गोलले, क्रिस्टल प्यालेसले सेफिल्डलाई २...

प्रिमियर लिगमा उल्भर ह्याम्पटनसँग लिड्स युनाइटेड पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ । उल्भर ह्याम्पटनले गएराति भएकाे खेलमा लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको हो । उल्भर ह्याम्पटनका लागि इलान म्यासलियरले एक गोल गरेका हुन् । जारी लिगमा उल्भर ह्याम्पटन ३३ अङ्कसहित ११ औँ र लिड्स युनाइटेड ३२ अङ्कसहित १२ औँ स्थानमा रहेका छन् । ५६ अङ्कसहित म्यानचेस्टर सिटी ​लिगकाे शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४६ अङ्कसहित दोस्रो स्थानमा रहेकाे छ।